२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीका यी चार ठाउँमा आगलागी,कति भयो क्षेती ?

२०७७, ३० कार्तिक आईतवार ०४:१८

कात्तिक ३०, सर्लाही | सर्लाहीका छुट्टाछुट्टै चार ठाउँमा आगलागी भएको छ | घर, गोठ, पसल र सार्वजनिक बसमा समेत आगलागी भएको हो | 

जिल्लाको गोडैता नगरपालिका–८ स्थित रोकिराखेको ना.७ ख.३५१५ नम्बरको बसमा बसकै ब्याट्री सर्ट भई शनिबार राति एक्कासी आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ |

त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा शनिबारै राति भएको आगलागीबाट एउटा पाडो र ४ वटा बाख्राको जलेर मृत्यु भएको छ | वडा नम्बर १ बस्ने निरज साहको गोठमा बालेको मैनबत्तीबाट सल्किएको आगोले पाडो र बाख्रासहित गोठ जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ  |

बागमती नगरपालिकामा भएको आगलागीबाट एक जनाको एउटा दुई तले घर जलेको छ । वडा नम्बर १ डुमाजोर निवासी सुनिल तामाङको घरमा बालिएको मैनबत्ती सल्किएर आगलागी हुँदा उनको काठको कच्ची दुई तल्ले घर जलेको हो |

बरहथवा नगरपालिकाको एक पसलमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ  | सबै ठाउँको आगोलाई स्थानीय बासी र प्रहरी मिलेर निभाएको सर्लाही प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ