Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

दार्चुलाको व्यासमा हिमपात (फोटो फिचर)

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २, दार्चुला | चिसो बढेसँगै दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात सुरु भएको छ । हिमपातका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।

हिमपातकै कारण छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारीमा रहेका छन् |