साउन १७, भक्तपुर । नेपाल नापित समाजको तेस्रो केन्द्रीय महाधिवेशनले नारायण नापितको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिमा उपाध्यक्ष राजन नापित, महासचिव ज्ञानबहादुर नापित, सचिव श्यामहरि नापित, कोषाध्यक्ष म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, भक्तपुर । नेपाल नापित समाजको तेस्रो केन्द्रीय महाधिवेशनले नारायण नापितको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिमा उपाध्यक्ष राजन नापित, महासचिव ज्ञानबहादुर नापित, सचिव श्यामहरि नापित, कोषाध्यक्ष म"/>

2026-09-18 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

तेस्रो महाधिवेशनले नापित समुदायको नयाँ नेतृत्व चयन

साउन १७, भक्तपुर । नेपाल नापित समाजको तेस्रो केन्द्रीय महाधिवेशनले नारायण नापितको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिमा उपाध्यक्ष राजन नापित, महासचिव ज्ञानबहादुर नापित, सचिव श्यामहरि नापित, कोषाध्यक्ष माधव नापित हुनुहुन्छ । यस्तै सदस्यहरुमा राजेन्द्र नापित, पवित्रा नापित, जिनेश्वरी नापितलगायतका सदस्यहरु सर्वसम्मत चयन भएका हुन् । 

समुदायको हकहित तथा अधिकारका लागि स्थापना भएको देशभरका नापितहरुको छाता सङ्गठन नेपाल नापित समाजको तेस्रो केन्द्रीय महाधिवेशनले तीन वर्षे नयाँ कार्यसमिति चयन गरेको हो । 

कार्यक्रममा गतवर्षे वैशाख १२ गतेको भूकम्पबाट पीडितलाई विशेष सहयोग गरेबापत नापित कल्याणकारी कोषका अध्यक्ष मध्यपुर थिमिका राजन नापितलाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । 

त्यस अवसरमा नापित समुदायबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका छात्रछात्रालाई सम्मान पनि गरिएको थियो । 

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले नापित समुदायको आर्थिक, शैक्षिक तथा पेसागत हितमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल नापित समाजका निवर्तमान केन्द्रीय अध्यक्ष पुरुषोत्तम नापित, सल्लाहकार आनन्दवन अस्पतालका प्रमुख डा इन्द्र नापित, कृष्णप्रसाद नापित, टङ्कमान नापितलगायतले आफ्नो पहिचानलाई गुम्न दिन नहुनेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई