2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

एमालेका केन्द्रीय सदस्य भन्छन्, ‘राष्ट्रपति कांग्रेसलाई दिनुपर्छ’

congress-and-uml-flagकात्तिक १, झापा (सास) । नेकपा एमालेका केन्द्रीय सदस्य एवम्
मेची ईञ्चार्ज हिक्मत कार्कीले नेपाली कांग्रेसले गरेको गल्तीलाई स्वीकारेर सच्चिने प्रतिबद्धता व्यक्त
गरे राष्ट्रपति दिँदा हुने बताएका छन् ।

एमाले कनकाई नगर
कमिटीले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भद्र सहमति तोडेका
कारणले कांग्रेस आफ्नै कार्यकर्ताबाट पनि आलोचित हुनुपरेको हो ।’

संविधान जारी गर्दाको गरिमालाई कायम राख्ने हो भने काङ्ग्रेसले संविधान कार्यान्वयनका लागि
जिम्मेवारीका साथ काम गर्नु पर्ने उनको भनाइ रहेको छ ।


‘नेपालको राष्ट्रियता इतिहासमै सबैभन्दा कमजोर र विषम स्थितिबाट गुज्रिरहेको छ ।’, उनले
भने, ‘भारत अर्को सुगौली सन्धि नेपालमाथि लादेर आफ्नो हैकम जारी राख्न खोजिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई