साउन १७, रसुवा । पक्राउ परेका व्यक्तिको रिहाइको माग गर्दै आज धुन्चे बजारमा विरोध प्रदर्शन भएको छ । 

यही साउन १५ गते जिविसमा भएको कुटपिटको घटनालाई लिएर प्रहरीले निर्दोष व्यक्ति पक्राउ गरेको भन्दै स्थानीय बासिन्दाले बजार र यातायात बन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, रसुवा । पक्राउ परेका व्यक्तिको रिहाइको माग गर्दै आज धुन्चे बजारमा विरोध प्रदर्शन भएको छ । 

यही साउन १५ गते जिविसमा भएको कुटपिटको घटनालाई लिएर प्रहरीले निर्दोष व्यक्ति पक्राउ गरेको भन्दै स्थानीय बासिन्दाले बजार र यातायात बन्"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पक्राउ परेका व्यक्तिको रिहाइको माग

२०७३, १७ श्रावण सोमबार ०९:५५

साउन १७, रसुवा । पक्राउ परेका व्यक्तिको रिहाइको माग गर्दै आज धुन्चे बजारमा विरोध प्रदर्शन भएको छ । 

यही साउन १५ गते जिविसमा भएको कुटपिटको घटनालाई लिएर प्रहरीले निर्दोष व्यक्ति पक्राउ गरेको भन्दै स्थानीय बासिन्दाले बजार र यातायात बन्द गराई सडकमा टायर बालेर विरोध जनाएका हुन् । 

विरोधको कार्यक्रम चर्किंदै गएपछि अनपेक्षित घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्लास्तरिय केही नेताहरूलाई धुन्चे प्रवेशमा रोक लगाइएको भन्ने तुलसमेत धुन्चेको मध्य बजारमा टाँगिएका छन् । 

गाउँपालिका सीमाङ्कन गर्दा सदरमुकाम धुन्चेमै गाउँपालिका कायम गरिनुपर्ने स्थानीयवासीको माग रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा