भाष्कर के.सी., साउन १७, कञ्चनपुर । कञ्चनपुरको बेतकोट नगरपालिका ४ बैतडा स्थिीत सार्किपार्की टोलमा बाढी आएका बेला कसरी सुरक्षित स्थानमा जाने र डुबेका मानिसलाई कसरी खोज तथा उद्दार गर्ने बारे जिल्ला विपद ब्यवस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी., साउन १७, कञ्चनपुर । कञ्चनपुरको बेतकोट नगरपालिका ४ बैतडा स्थिीत सार्किपार्की टोलमा बाढी आएका बेला कसरी सुरक्षित स्थानमा जाने र डुबेका मानिसलाई कसरी खोज तथा उद्दार गर्ने बारे जिल्ला विपद ब्यवस्"/>
२०८३, १९ बैशाख शनिबार
कन्चनपुर - KNC

बाढी पिडितको खोज तथा उद्दार गर्ने बारे कृतिम अभ्यास

२०७३, १७ श्रावण सोमबार १०:३५

भाष्कर के.सी., साउन १७, कञ्चनपुर । कञ्चनपुरको बेतकोट नगरपालिका ४ बैतडा स्थिीत सार्किपार्की टोलमा बाढी आएका बेला कसरी सुरक्षित स्थानमा जाने र डुबेका मानिसलाई कसरी खोज तथा उद्दार गर्ने बारे जिल्ला विपद ब्यवस्थापन समिति र एनएनएसडब्लुएको समन्वयमा कृतिम अभ्यास गरिएको छ ।

 स्थानिय स्तरमा रहेको विपद् ब्यवस्थापन समितिका सदस्य र सुरक्षाकर्मी नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीले सो.क्षेत्रमा डुबानका बेला कसरी खोज तथा उद्दार गर्ने बारे कृतिम पुर्व तयारीको अभ्यास गरेका थिए । १५० घरधुरी रहेको सार्किपार्की टोलका बासिन्दाहरु आफुहरु स्थानिय चौधर नदि कटान र डुबान बाट पिडित भएको र स्थायि तटबन्ध गरि दिन स्थानियहरुको माग छ ।

बाढी प्रभावित क्षेत्रमा नमुना अभ्यास गर्दा स्थानियलाई बाढी आएको समयमा कसरी विपदबाट जोगिन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम संचालनमा ल्याएको एनएनएसडब्लुए अन्र्तगत विस्तार २ परियोजनाका कार्यक्रम संयोजक हिमालय थापा बताउनु हुन्छ ।

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायि रुपमा भए पनि तारजाली र बाध निर्माणकार्य गर्न निर्देसन दिएको प्रमुख जिल्ला अधिकारी मनोहर खनाल बताउनुहुन्छ । बर्षेनि चौधर नदि तथा अन्य स—साना नदिबाट सार्किपार्की टोलका १ सय ५० घरधुरी का ९०% भन्दा बढिको संख्यामा रहेका दलितहरु डुवानमा पर्दै आएका छन । जिल्लाका विभिन्न क्षेत्रका बासिन्दा बर्षेनी आउने बाढीबाट पिडित हुने गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो