सन्तोषकुमार गुप्ता, साउन १७, दाङ । दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष नियुक्ती गरिएको छ । देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँ र दाङको नारायणपुर नगर विकास समिती नयाँ अध्यक्ष नियुक्ती गरिएको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, साउन १७, दाङ । दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष नियुक्ती गरिएको छ । देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँ र दाङको नारायणपुर नगर विकास समिती नयाँ अध्यक्ष नियुक्ती गरिएको ह"/>
२१ मंसिर २०८२, शनिबार
दाङ्ग - DNG

दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष मनोनित

१७ श्रावण २०७३, सोमबार ११:४३

सन्तोषकुमार गुप्ता, साउन १७, दाङ । दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष नियुक्ती गरिएको छ । देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँ र दाङको नारायणपुर नगर विकास समिती नयाँ अध्यक्ष नियुक्ती गरिएको हो ।

    नेपाल सरकार मन्त्रीस्तरको साउन ९ गते सम्पन्न बैठकद्धारा सहरी विकास मन्त्रालयले साउन ११ गते देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँको अध्यक्षमा मदन अधिकारी र दाङको नारायणपुर नगर विकास समितीको अध्यक्षमा मानबहादुर जिसीलाई दुई बर्षे कार्यकालका लागि मनोनय गरिएको छ ।

अधिकारी र जिसी नेकपा एमाले दाङ जिल्ला सदस्य हुनुहुन्छ । नगर विकास समितीका पूर्व अध्यक्षहरुको कार्य अवधि सकिएको भन्दै मन्त्रालयले अधिकारी र जिसीलाई ती नगर विकास समितीको अध्यक्षमा मनोनयन गरेको हो । मनोनित भए संगै दुबै अध्यक्षले नगर विकास समितीका पदभार समेत गहण गरीसकेका छन् ।  








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की