Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अर्घाखाँचीमा तीन दिनदेखि बेपत्ता पुरुष खोलामा मृत फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर १६, काठमाडौँ |</b> अर्घाखाँचीमा तीन दिनदेखि बेपत्ता एक जना पुरुष आज मृतावस्थामा फेला परेका छन् | </p><p>तीन दिनदेखि बेपत्ता सन्धिखर्क नगरपालिका–१ हस्पिटल लाइनका ५५ वर्षीय लक्ष्मण न्यौपाने मृत फेला परेको प्रहरीले जनाएको छ | आइतबारर दिउँसो&nbsp; घरबाट निस्किएका न्यौपानेको शव बाँगी खोलाको सोन्ठेमा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ | </p><p>घरबाट निस्किएर बेपत्ता भएका उनको खोजी गर्दा बाँगी खोलामा पानीमा डुबिरहेको अवस्थामा प्रहरीले शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले बताए |</p>