By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    43 minutes ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    53 minutes ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    1 hour ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    3 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    6 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    3 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    7 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    1 day ago
    सुनचाँदीको मूल्य घट्यो
    1 day ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: सास कुराकारीः सुरुङ्गा गोल्डकप कनकाईकै ‘गौरव’
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > कोशी प्रदेश > झापा - JP > सास कुराकारीः सुरुङ्गा गोल्डकप कनकाईकै ‘गौरव’
झापा - JPसमाज

सास कुराकारीः सुरुङ्गा गोल्डकप कनकाईकै ‘गौरव’

साझासवाल
Last updated: October 31, 2015 5:09 am
साझासवाल
7 Min Read
Share

JC Trilochanत्रिलोचन चिमरिया

अध्यक्ष, सुरुङ्गा जेसीज (वर्ष
२०१५)

सुरुङ्गा जेसीजको नियमित वार्षिक
कार्यक्रम अन्तर्गत सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको शुरु भएको छ । स्थानीय कनकाई
उच्च मा.वि.को खेलमैदानमा हुने सो फुटबल प्रतियोगितामा नेपाल, भुटान र भारतका गरी ८ वटा फुटबल टिमको
सहभागिता  छ ।

नेपालीका महान पर्वहरु दशैं, तिहार, म्हः पुजा,
नेपाल सम्बत, बकर ईद, छैठपर्व लगायतका चाडवाडका अवसरमा प्रतियोगिता कात्तिक १३ गते शुरु भएर कात्तिक २०
गते समापन हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न सुरुङ्गा जेसीजका
वर्ष २०१५ का अध्यक्ष त्रिलोचन चिमरियाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । प्रस्तुत छ,
सुरुङ्गा गोल्ड कप–२०७२ कोे संसर्गमा चिमरियासँग तीर्थराज खरेलले गरेको
कुराकानीको सम्पादित अंशः

गोल्ड कपको तयारी कसरी गर्नु भएको थियो ?

—सुरुङ्गा जेसिजको नियमित वार्षिक कार्यक्रम अन्तर्गत सुरुङ्गा गोल्डकप फुटबल
प्रतियोगिता तेस्रो संस्करणको तयारी गरिएको थियो ।  । स्थानीय कनकाई उच्च मा.वि.को खेलमैदानमा सम्पन्न
हुने फुटबल प्रतियोगितामा नेपाल, भुटान र भारतका गरी ८ वटा फुटबल टिमको सहभागिता छ ।

स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल भन्ने नारालाई आत्मसात गर्दै
युवाहरुको एकता र सृजनात्मकतालाई बढावा दिन र बन्द निषेधित शान्तिक्षेत्रको रुपमा रहेको सुरुङ्गाको
गरिमालाई अझ माथि उठाउन सुरुङ्गा गोल्ड कपको आयोजना गरिएको हो ।

प्रतियोगितामा कनकाई स्पोर्ट्स् एकाडेमी (कासा–११), झापा–११, ए.पी.एफ. काठमाण्डौं,
रुपन्देही–११, चर्च बोइज युनाइटेड काठमाण्डौं, भुटान क्लिरियरिङ फुटबल क्लब भुटान, सरस्वती क्लब
काठमाण्डौं र कालिम्पोङ फुटबल क्लब भारतको सहभागिता रहने तय भएको छ ।

सो प्रतिष्पर्धामा विजेता टिमलाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र
उपविजेता टिमलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने र उक्त प्रतियोगिता
सञ्चालन गर्न १९ लाख ७२ हजार २ सय २२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कनकाई नगरको इतिहासमा
अहिलेसम्मकै सबैभन्दा ठूलो र उत्कृष्ट फुटबल प्रतियोगिता हो यो ।

यसको तयारीका लागि सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष एवम् कार्यसम्पादन समितिका संयोजक
लीलाप्रसाद चिमरिया, मैदान व्यवस्थापन समितिका संंयोजक दिलकुमार कार्की, आर्थिक समितिका संयोजक कुमारमणि
पोखरेल, मञ्च व्यवस्थापन समितिका संयोजक जनक कार्की, स्वागतसम्मान समितिका संयोजक जबिन तिम्सिना,
संघसंस्था समन्वय समितिका संयोजक शिवकुमार कडेल, प्रमाणपत्र तथा फूलमाला व्यवस्थापन समितिका संयोजक कमल
कट्टेल, नेपाल भलिबल संघका केन्द्रीय सदस्य लेखनाथ पराजुली, सुरुङ्गा जेसिजका खेल संयोजक राजु पाठक,
महासचिव त्रिलोचन उप्रेती, कार्यकारिणी उपाध्यक्ष बिनोद उप्रेती, पूर्वअध्यक्षहरु एल.पी. उप्रेती,
मोतीखर ओझा, अध्यक्ष सल्लाहकार सरोज सिटौला, जेसीहरु सुरेन्द्र प्रधान, डी.पी.गौतम लगायतका सबै जेसी
मित्रहरुको ठूलोे सहयोग रहेको छ ।

हामीमा टिम स्पिरिटको भावना छ
। प्रतियोगिता सुसञ्चालनका लागि सबै साथीहरु कार्यविभाजन अनुसार आ–आफ्नो काममा खटिरहनुभएको छ । खेल
मैदानलाई सम्याउने र मैदानलाई प्रतियोगिताको लागि पूर्ण तयारीमा राख्न साथीहरु जुटिरहनुभएको छ
।

खेलको नतिजालाई जतिसक्दो चाँडो मिडिया मार्फत सार्वजनिक गर्न
सञ्चार संयोजक मनोज बस्नेतको नेतृत्वमा आवश्यक संयन्त्र बनाइएको छ ।

सुरुङ्गा गोल्ड कप किन आयोजना गरिएको हो ? यसको
पृष्ठभूमिबारे छोटकरीमा जानकारी गराइदिनुहोस् ।

—सुरुङ्गा फुटबलका लागि झापामै प्रसिद्ध छ । कनकाई नगरवासीका लागि यो खेल अति रुचिको खेल हो ।
फुटबलको यही लोकप्रियतालाई आत्मसात गर्दै यस वर्ष पनि सुरुङ्गा जेसीजको नियमित वार्षिक कार्यक्रम
अन्तर्गत सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिता गरिने तयारी गरिएको हो ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ नाराको मर्म अनुरुप युवाहरुको सृजनात्मकतालाई
बढावा दिन र बन्द मुक्त पर्यटकीय शान्तिक्षेत्रको रुपमा रहेको सुरुङ्गाको प्रतिष्ठा र गरिमालाई अझ माथि
उठाउन सुरुङ्गा गोल्ड कपको यो तेस्रो संस्करण आयोजना गरिएको हो । सुरुङ्गामा असीमित जोशजा“गर बोकेका,
समाज परिर्वतनको यात्रामा अग्रपंक्तिमा उभिन चाहने, सिर्जनशील युवाहरुको सक्रियता रहेको छ ।

युवाहरुमा देखिएको विकृति र विसंगतिलाई हटाउदै समाज सुधारको यात्रामा
उनीहरुलाई डो¥याउन सकारात्मक सोचका साथ युवाहरुका परिश्रमी हातहरुलाई संगठित गर्ने र उनीहरुलाई समुन्नत
समाजको निर्माणमा लाग्न रचनात्मक रुपले निश्चित दिशाबोध गराउने महान उद्देश्यका साथ सुरुङ्गा जेसीजको
सन् २००८ मा स्थापना भएको हो ।

यसले युवालाई संगठित मात्र गरेको
छैन, यसले त उनीहरुमा अन्तरनिहित कलाकौशल, क्षमता तथा दक्षता प्रस्फुटन गर्न उनीहरुलाई सहयोग पनि गरेको
छ ।

युवाशक्तिलाई आफ्नो छातामुनि संगठित गर्दै अनुशासित,
शिक्षित, विकसित र समुन्नत समाज निर्माणको अभियानमा उनीहरुको प्रतिभा, जोशजाँगर र क्रियाशीलतालाई लगाउन
यो संस्था लागिरहेको छ ।

सुरुङ्गा जेसीज युवाका लागि सृजनात्मक
तथा अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम मात्र होइन, युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि
खेलकुद लगायतका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

युवाहरुको
चाहना बमोजिम नै बृहत्तर सोच राखेर सुरुङ्गा जेसीजले गोल्ड कपको आयोजना गरेको हो ।

यो प्रतियोगिता सफलताका लागि मुख्य
आधारहरु के के हुन् ?

–यो प्रतियोगिताको
व्यवस्थापन धेरै चुनौतिपूर्ण छ । यसको सफलताका लागि राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ,
जिल्ला फुटबल संघ लगायत तमाम यस क्षेत्रका क्लब एवम् फुटबलप्रेमी दर्शकहरुको अगाध मायाप्रेम र सद्भाव छ
हामीप्रति ।

दर्शकको माया, साथ र समर्थन नै हाम्रो सफलताको मुख्य
आधार हो । हामीलाई विश्वास छ–हामी भव्यतापूर्वक यो खेल सम्पन्न गर्नेछौं ।

अखिल नेपाल फुटबल संघका पूर्वाञ्चल संयोजक एवम् केन्द्रीय सदस्य जलकुमार गुरुङ्ग लगायतका
फुटबलका अग्रजहरुको हामीलाई माया र आशीर्वाद छ ।

हामीले शुरु
गरेको कामलाई समर्थन गर्ने समस्त कनकाई नगरवासीको उत्प्रेरणाले हामीलाई हौस्याएको छ । चाडपर्वको माहौलमा
आयोजित यो खेल सुरुङ्गा र कनकाई नगरको मान र प्रतिष्ठासँग जोडिएको उत्सव हो । सभ्य र भव्य रुपमा यो खेल
सम्पन्न गर्न सबैले आफ्नो दायित्व सम्झिदिनुहुन हामी अनुरोध गर्दछौं ।

मलाई विश्वास छ–मुलुकमै प्रसिद्धि कमाएको बन्दमुक्त शान्तिक्षेत्र सुरुङ्गामा हुने यो सुरुङ्गा
गोल्ड कप–२०७२ सम्पन्न गरी हामी नगरवासी अर्को कीर्तिमान राख्न सफल हुनेछौं ।

अन्तमा, तपाई केही भन्न चाहनुहुन्छ कि
?

– सुरुङ्गा गोल्ड कप–२०७२ को सफलताका आधार आम
झापावासी, कनकाई नगरवासी खेलप्रेमी, फुटबलप्रेमीहरु हुन् ।

खेलमैदान उपलब्ध गराएकोमा कनकाई उच्च मा.वि.परिवार, समाजका विभिन्न क्षेत्रमा क्रियाशील समस्त
खेलप्रेमी महानुभाव, फुटबल खेलका अग्रजहरु, बुद्धिजीवी, जेसी मित्रहरु, सञ्चारकर्मी मित्रहरु, व्यापारी,
व्यवसायी सबैलाई यो खेल सफल बनाउन आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गरिदिनुहुन सुरुङ्गा जेसीज परिवारको
तर्फबाट हार्दिक अनुरोध गर्दछु ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article इन्धन अभावले रुपन्देहीका किसानलाई धान स्याहार्ने पिरलो
Next Article नियम उल्लङ्घन गर्ने ३ सय सवारी साधन कारबाहीमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

57 years ago

समीक्षा भइन् मिस ग्राण्ड झापा

57 years ago

ब्राउन सुगरसहित तुलसीपुरमा दुईजना पक्राउ

57 years ago
बैतडी - BTDसमाज

बैतडीका सबै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?