साउन १८, ललितपुर । जिल्लामा दूध उत्पादन बर्सेनि बढ्दो छ । 

ग्रामीण क्षेत्रमा पशुपालन कम हुँदै गए पनि सहरी क्षेत्र नजिकका ठाउँमा व्यावसायिक पशुपालन बढ्दा जिल्लामा दूध उत्पादन बढेको हो । करिब छ वर्षको तथ्याङ्कले दूधको उत्पादन बढिरहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, ललितपुर । जिल्लामा दूध उत्पादन बर्सेनि बढ्दो छ । 

ग्रामीण क्षेत्रमा पशुपालन कम हुँदै गए पनि सहरी क्षेत्र नजिकका ठाउँमा व्यावसायिक पशुपालन बढ्दा जिल्लामा दूध उत्पादन बढेको हो । करिब छ वर्षको तथ्याङ्कले दूधको उत्पादन बढिरहेको"/>

2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुरमा दूध उत्पादन बढ्यो

साउन १८, ललितपुर । जिल्लामा दूध उत्पादन बर्सेनि बढ्दो छ । 

ग्रामीण क्षेत्रमा पशुपालन कम हुँदै गए पनि सहरी क्षेत्र नजिकका ठाउँमा व्यावसायिक पशुपालन बढ्दा जिल्लामा दूध उत्पादन बढेको हो । करिब छ वर्षको तथ्याङ्कले दूधको उत्पादन बढिरहेको देखिएको छ । आव २०६७÷६८ मा ३० हजार १०२ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०७२÷७३ सम्म आइपुग्दा ३२ हजार ८३५।५ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यलयका सूचना अधिकारी पार्वती धामीले जानकारी दिनुभयो । 

कार्यालयको तथ्याङ्कअनुसार आव २०६८÷६९ मा ३१ हजार ५६१ मेट्रिक टन, आव २०६९÷७० मा ३१ हजार ८२८, आव २०७०÷७१ मा ३२ हजार २० तथा २०७१÷७२ मा ३२ हजार ८२९ मेट्रिक टन दूध उत्पादन भएको थियो । 

जिल्लामा व्यावसायिक पशुपालन बढ्दा दूध उत्पादन बढेको हो । जिल्लाका दक्षिणी ९ग्रामीण० क्षेत्रका बासिन्दा भूकम्पपछि सहरी क्षेत्रमा बसाइँ सर्न थालेका छन् । तिनै भूकम्पपीडितले सहरी क्षेत्र नजिक पशुपालन थालेका छन् । “भाडामा जग्गा लिएर धेरैले पुशपालन गरी मनग्य आम्दानी गर्न थालेका छन्,” सूचना अधिकारी धामीले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल