सास/साउन १८ बैतडी । बैतडीको श्रीकोट, देउलेक, सित्तड लगायतका गाविसमा विद्युत सेवा अवरुद्ध  हुदा समस्या स्थानिय बासिन्दालाई समस्या भएको छ ।

बिगत ३ दिनदेखि श्रीकोट, देउलेक र सित्तडमा विद्युत सेवा अवरुद्ध भएको स्थानिय सुरेन्द्र भाटले जा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास/साउन १८ बैतडी । बैतडीको श्रीकोट, देउलेक, सित्तड लगायतका गाविसमा विद्युत सेवा अवरुद्ध  हुदा समस्या स्थानिय बासिन्दालाई समस्या भएको छ ।

बिगत ३ दिनदेखि श्रीकोट, देउलेक र सित्तडमा विद्युत सेवा अवरुद्ध भएको स्थानिय सुरेन्द्र भाटले जा"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

श्रीकोटमा विद्युत सेवा अवरुद्ध हुदा समस्या

२०७३, १८ श्रावण मंगलवार १३:१८

सास/साउन १८ बैतडी । बैतडीको श्रीकोट, देउलेक, सित्तड लगायतका गाविसमा विद्युत सेवा अवरुद्ध  हुदा समस्या स्थानिय बासिन्दालाई समस्या भएको छ ।

बिगत ३ दिनदेखि श्रीकोट, देउलेक र सित्तडमा विद्युत सेवा अवरुद्ध भएको स्थानिय सुरेन्द्र भाटले जानकारी दिनुभयो । खोचलेक बजार नजिक र देउलेकमा रहेको ट्रान्सफर्मरमा समस्या देखिएकाले विद्युत सेवा अवरुद्ध भएको बताईएको छ ।

खोचलेक बजारमा भुमिराज मोवाईल रिपेयरिङ सेन्टर तथा सन्तोस श्रृङगार एण्ड गिफ्ट सेन्टरका सञ्चालक समेत रहेका भाटले यसक्षेत्रको बिद्युत लाईनमा बेलाबेला समस्या आउने गरेको जानकारी दिनुभयो ।

यसरी बेलाबेलामा  बिद्युत सेवा अवरुद्ध हुने भएकाले  समस्या भएको बताउनुभयो ।  उहाले भन्नुभयो “ श्रीकोटमा अधिकांस  वत्ती गईरहन्छ , आईहाल्यो भने पनि डिम आउने गरेको छ ”

विद्युत सुचारु नहुँदा त्यस क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य हुनुका साथै मोबाइल चार्ज गर्न देखि लिएर कुटानी पिसानी समेत बन्द भएका छन। मोवाईलमा समेत चार्ज नहुदा सञ्चारवाट समेत टाढा हुनुपरेको बताईएको छ ।

विद्युत प्राधिकरणलाई लापरवाही कारणले बेलाबेलामा यस्तो समस्या भोग्नुपरेको स्थानियको आरोप रहेको छ । विद्युत सेवा अवरुद्ध भएको बारेमा विद्युत प्राधिकरणलाई जानकारी गराउँदा समेत केही पहल नगरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा