नरी बडु/साउन १८, बैतडी । विगत १० दिन अर्थात साउन १० गते देखि हराएका एक व्यक्ति आज मृत अवस्थामा फेला परेका छन् ।

दार्चुलाको सिप्टी–८ परिगैरा का २५ वर्षिय दामोदरसिह धामी आज बैतडीको रुद्रेश्वर गाविस स्थीत चमेलीया नदि किनारमा मृत फेला परेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन १८, बैतडी । विगत १० दिन अर्थात साउन १० गते देखि हराएका एक व्यक्ति आज मृत अवस्थामा फेला परेका छन् ।

दार्चुलाको सिप्टी–८ परिगैरा का २५ वर्षिय दामोदरसिह धामी आज बैतडीको रुद्रेश्वर गाविस स्थीत चमेलीया नदि किनारमा मृत फेला परेका "/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दस दिनदेखि हराएका व्यक्ति मृत भेटिए

२०७३, १८ श्रावण मंगलवार १३:२०

नरी बडु/साउन १८, बैतडी । विगत १० दिन अर्थात साउन १० गते देखि हराएका एक व्यक्ति आज मृत अवस्थामा फेला परेका छन् ।

दार्चुलाको सिप्टी–८ परिगैरा का २५ वर्षिय दामोदरसिह धामी आज बैतडीको रुद्रेश्वर गाविस स्थीत चमेलीया नदि किनारमा मृत फेला परेका हुन् ।

आज विहान स्थानीयले धामीलाई चमेलिया नदी किनारमा देखेपछी प्रहरीलाई खवर गरेका थिए । प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार धामीको पाँच छ दिन पहिले मृत्यु भएको बताईएको छ ।

शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको र भोली फोस्टमाटम पश्चात आफन्तको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीको संचार साखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो