Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 3, 2015 झापा - JP, समाज

बाहुनडाँगीमा जङ्गली हात्ती मृत फेला

By साझासवाल 1 मिनेट पढाइ

death
elephantकात्तिक १७, भद्रपुर । झापाको बाहुनडाँगी गाविस–४ मा
एक जङ्गली हात्ती मंगलबार बिहान मृतावस्थामा फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ ।

दाह्रा भएको भाले हात्ती कसरी मरेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको
प्रमुख वन अधिकृत इन्द्रमणि भण्डारीले जानकारी दिए ।