रबिन्द्र यादव/ साउन १९, नवलपरासी।
नवलपरासीको भुजहवा प्रहरी चौकीले चेकजाचको क्रममा आज बिहान चार बजे भुजहवा बजार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
रबिन्द्र यादव/ साउन १९, नवलपरासी।
नवलपरासीको भुजहवा प्रहरी चौकीले चेकजाचको क्रममा आज बिहान चार बजे भुजहवा बजार "/>
२१ मंसिर २०८२, शनिबार
नवलपुर - NWL

नवलपरासीमा लागू अौषध सहित दुई पक्राउ

१९ श्रावण २०७३, बुधबार ०८:४४


रबिन्द्र यादव/ साउन १९, नवलपरासी।
नवलपरासीको भुजहवा प्रहरी चौकीले चेकजाचको क्रममा आज बिहान चार बजे भुजहवा बजार बाट लागू अौषध सहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्ने हरुमा भुजहवा ३ बस्ने बर्ष १६ का राहुल लोहार र सोही ठाउँ बस्ने अर्का बर्ष चालीस का कमरुदिन अलि धनिया रहेका छन । तिनीहरु बाट प्रहरीले ७० वटा कोरेक्स, ५६० पीस स्पासमोल र १२० माइक्रोभेट बरामद गरेको छ । 

प्रहरीले गरेको पहिलो अनुसंधान मा लागू ओषध बर्दघाट लगेर बेच्ने पक्राउ परेकाहरु बाट थाहा भएको जनाएको छ । भारतको नजिक बजार लक्षमीपुर बाट किनेर ल्याएको हुन सक्ने प्रहरीले बताएको छ । हाल पक्राउ परेकाहरुलाई थप अनुसंधानका लागि जिल्ला प्रहरी कार्यालय परासी पठाइएको भुजहवा प्रहरी चौकीका प्रमुख जहरलाल संङतांगले जानकारी दिनु भएको छ । पछिल्लो दिनमा पनि यश नाका बाट लागू अौषध सहित धेरै जनालाई प्रहरीले पक्राउ गरि जिल्ला पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य