२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सिआन पुनस्थापना केन्द्रलाई व्हीलचेयर सहयोग

२०७७, २४ पुष शुक्रबार १४:२७

पौष २४,मकवानपुर ।लागुऔषध दुब्र्यसनीहरुको सफल उपचार र पुनस्थापनामा सकृय संस्था सिआन पुनस्थापना केन्द्रलाई व्हीलचेयर सहयोग भएको छ। जिल्ला युवा समिति,मकवानपुरका अध्यक्ष सन्तोष चौंलागाईले केन्द्रलाई १ थान व्हीलचेयर प्रदान गर्नुभएको हो । केन्द्रमा रहेका आश्रित हरुको स्वास्थ्य सहजताको निम्ति सहयोग गर्नपाउदा गौरव महसुस भएको चौलागाईले बताउनुभयो ।

विभिन्न खालका सहयोग संस्थालाई सुरुवात देखी गर्दै आएको र आगामी दिनमा पनि आफ्नो तर्फबाट सहयोग रहने उहाँले बताउनु भयो । सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रका प्रमुख सौजन डिसिले प्राप्त सहयोग र माया केन्द्रको निम्ति निकै महत्वपुणर् रहेको र थप सेवामा लाग्न हौसला मिलेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समती मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । खुलालले सिआन पुनस्थापनाले नतिजा देखीने गरी कार्य गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने