साउन २०, भद्रपुर । वरिष्ठ पत्रकार डिल्लीराम निर्भिक (लुइँटेल)को ७८ वर्षको उमेरमा निधन भएकोमा नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले आज शोक विज्ञप्ति जारी गरी उक्त दुःखद घटनाबाट महासङ्घको झापा शाखा स्तब्ध र मर्माहत बनेको"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, भद्रपुर । वरिष्ठ पत्रकार डिल्लीराम निर्भिक (लुइँटेल)को ७८ वर्षको उमेरमा निधन भएकोमा नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले आज शोक विज्ञप्ति जारी गरी उक्त दुःखद घटनाबाट महासङ्घको झापा शाखा स्तब्ध र मर्माहत बनेको"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका वरिष्ठ पत्रकार निर्भिकको निधनमा शोक विज्ञप्ति

२०७३, २० श्रावण बिहीबार ०६:४०

साउन २०, भद्रपुर । वरिष्ठ पत्रकार डिल्लीराम निर्भिक (लुइँटेल)को ७८ वर्षको उमेरमा निधन भएकोमा नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले आज शोक विज्ञप्ति जारी गरी उक्त दुःखद घटनाबाट महासङ्घको झापा शाखा स्तब्ध र मर्माहत बनेको जनाएका छन् । 

वरिष्ठ पत्रकार निर्भिकको निधनले नेपाली पत्रकारिताजगत्ले एक अनुभवी र कुशल पत्रकार गुमाउनुका साथै सो घटनाले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको शोक वक्तव्यमा उल्लेख छ । 

नेपाल पत्रकार महासङ्घ झापा शाखा शाखाले बुधबार विहान निधन हुनुभएका स्व निर्भिकको आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ