ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धिभक्तपुरमा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्या तीन हजार पुगेको छ । सरकारले ज्येष्ठ नागरिकको सेवा सुविधा वृद्धि गर्ने घोषणा गरेसँगै ज्येष्ठ नागरिक परिचयपत्र लिनेक"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धि
भक्तपुरमा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्या तीन हजार पुगेको छ । सरकारले ज्येष्ठ नागरिकको सेवा सुविधा वृद्धि गर्ने घोषणा गरेसँगै ज्येष्ठ नागरिक परिचयपत्र लिनेक"/>
२०८३, १९ जेष्ठ मंगलवार
भक्तपुर - BKT

ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धि

२०७३, २० श्रावण बिहीबार ०७:०३

साउन २०, काठमाडौँ  भक्तपुरमा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्या तीन हजार पुगेको छ । सरकारले ज्येष्ठ नागरिकको सेवा सुविधा वृद्धि गर्ने घोषणा गरेसँगै ज्येष्ठ नागरिक परिचयपत्र लिनेको सङ्ख्यामा वृद्धि भएको हो । 

भक्तपुरमा गत आवको मसान्तसम्म ज्येष्ठ नागरिक परिचयपत्र लिनेको सङ्ख्या एक हजार २०० रहेको महिला तथा बालबालिका कार्यालय भक्तपुरले जानकारी दिएको छ । गत वर्ष परिचयपत्रको कार्ड सकिएकाले पनि माग भएअनुसार वितरण गर्न नसकिएको कार्यालय प्रमुख निलाकुमारी घिमिरेले जानकारी दिनुभयो । 

भक्तपुरमा अचेल दैनिक एक सयको हाराहारीमा कार्ड वितरण भइरहेको घिमिरेले बताउनुभयो । परिचयपत्र प्राप्त ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधन र सरकारले तोकिएको अस्पतालमा उपचार सेवामा ५० प्रतिशत छुट पाउने व्यवस्था छ । 

सरकारले ज्येष्ठ नागरिकका लागि पाटन अस्पताल र कीर्तिपुर आयुर्वेदिक अस्पतालमा उपचार सेवामा ५० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै