भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं."/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं."/>
२०८३, १९ जेष्ठ मंगलवार
कन्चनपुर - KNC

मृतकका परिवारद्धारा पश्चिमीनाका गड्डाचौकी पूर्ण रुपमा बन्द

२०७३, २० श्रावण बिहीबार ०७:२६

भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं.७ नजिकै मृतकका परिवार र स्थिानियले पूर्ण रुपमा नाका ठप्प पारेका छन् । 

घर नजिकैको नदिमा ढुबेको अवस्थामा साउन ९ गते फेला परेका विष्टको आज १२ दिन भै सक्दा पनि घटनाको बारेमा प्रहरीले कुनै सत्य तथ्य पत्ता नलगाएको भन्दै स्थानियले गड्डाचौकी नेपाल–भारत सीमा अनिश्चित काल बन्द गरेका छन् ।

हत्या गरेको आशका र किटानी जाहेरी समेत दिई समातिएका तिन जना ज्ञानि चन्द, सुवास चन्द र पदम धामी लाई प्रहरीले नियन्त्रमा लिई सोधपूछ गरेको, पदम धामिले घटनाको बेलि विस्तार समेत बताएको, त्यति मात्र नभइ डि.आइ.जि. विजय राज भट्टको प्रत्यक्ष निगरानीमा धामीले घटना स्थलमा मृतकको लास लाई बान्न प्रयोग गरिएको तन्ना घटनास्थलमा पाइएको निज पदमले दिएको व्यानमा स्पष्ट हुन आएको छ । 

घरायसी समान, व्यापारीक प्रयोजन लागि भारत जाने र भारत बाट आउने सम्पुर्ण यात्रु लाई रोकिएको छ भने उपचार र भारतमा रोजगारका लागि जाने पैदल यात्रु लाई कुनै रोक टोक विना जान दिएको छ ।

प्रहरीले छन्विनलाई ढिलासुस्ती गरेको विष्टको हत्या भएको प्रमाण फेला परेको अवस्थामा पनि प्रहरीले अनेक आल टाल गरेर केशलाई फितलो बनाएको भन्दै आक्र्रोसमा आएका स्थिानीयले भारत–नेपाल सिमामा अनिश्चतकाल बन्द गर्ने घोषणा गरेको मृतकका काका भारत विष्टले बताए । 

समाचार तयार गर्ने क्रममा पाइएको जानकारी अनुसार बाटो खोल्न प्रहरीले हस्तक्षेप गरिरहेको  मृतकका काका भरत विष्टले फोन मार्फत बताउनु भयो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै