भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर गरिएको पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर गरिएको पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा प"/>
2026-09-19 01:51 AM
कन्चनपुर - KNC

हत्याको विषयलाई लिएर गरिएको पश्चिमी नाका गड्डाचौकीको बन्द खुल्यो

भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर गरिएको पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं.७ को बन्द खुलेको छ ।

 बन्द कर्ता र जिल्ला प्रशासनमा भएको सहमति अनुसार भोली (साउन २१ गते) दिउँसो १ बजे सम्ममा सम्पुर्ण पत्रकार बोलाएर घटनाको बारेमा सार्वजनिक गर्ने भने पछि आज गरिएको बन्द ४ बजे खुलेको छ । भोलि घटनाको सार्वजनिक नगरे पर्सि शनिबार देखि अझ शसक्त रुपमा बन्द गर्ने महिला अधिकार कर्मी सारदा चन्दले बताउनु भयो ।  

बन्दले  भारत नेपाल आवत जावत गर्ने यात्रु बाटोमा अलपत्र परेका थिए । पैदल यात्रु वाहेक कुनै पनि सवारी साधन लाई भारत–नेपाल जान आउन रोक लगाइएको थियो । बन्द खुले सँगै बाटोमा अलपत्र परेका यात्रु आफ्नो गन्तव्य तिर लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई