2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पूर्वाञ्चल दैनिक आजबाट २१औं वर्षमा प्रवेश

मंसीर १, बिर्तामोड
झापाको बिर्तामोडबाट प्रकाशित हुदै आएको पूर्वाञ्चल दैनिक आज मंगलवारबाट २१औं बर्षमा प्रवेश
गरेको छ ।
पूर्वका विभिन्न जिल्ला तथा भारतको दार्जीलिङ र खर्साङमा समेत दैनिक विक्री वितरण हुादै
आएको पूर्वाञ्चल दैनिक अनलाइनमा ताजा समाचारका साथ रंगीन इपेपरमा समेत विश्वभरबाट हेर्न सकिने जनाइएको छ

प्रेस काउन्सिल
नेपालद्वारा क श्रेणीमा वर्गीकृत पूर्वाञ्चल दैनिकले आकर्षक साथ सज्जामा फेसबुक तथा ट्वीटरमार्फत पनि
समाचार सामग्री सम्प्रेषण गर्ने प्रविधिको विकाससागै आफ्ना सेवालाई विस्तार गरेको बताइएको छ ।

पूर्वाञ्चल दैनिक २१औं बर्ष प्रवेशको अवसरमा अध्यक्ष टोरुप प्रसाईं,
प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक मदन ढकालले पत्रिकामा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न रहेका र सहयोग
गर्ने सबैमा शुभकामना व्यक्त गरेका छन् ।

सो अवसरमा पूर्वाञ्चल
दैनिकलाई नयाा संविधानमा व्यवस्था भएको प्रदेश १कै सर्वोत्कृष्ट र राष्ट्रिय स्तरको बनाउने तथा
प्रविधिको विकास र पाठकको चाहना बमोजिम परिमार्जन गर्दर्ै अघि बढ्ने पहल थालिसकेको जनाइएको छ

लेटर प्रेसबाट शुरु भइ मोफसलमा पहिलो पटक अफसेट प्रविधि
भित्र्याएर निरन्तर प्रकाशित पूर्वाञ्चल दैनिक अहिले पूर्वाञ्चलकै जेठो र लोकप्रिय पत्रिकाको रुपमा
स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई