Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दार्चुलामा महाकाली नदी थुनियो,सतर्क रहन आग्रह

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २०, दार्चुला । दार्चुलामा महाकाली नदी थुनिएको छ । जिल्लाको माल्पा भन्ने ठाउँमा ठूलो पहिरोको कारण  नदी थुनिएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय कन्चनपुरले सूचना जारीगर्दै सतर्कता अपनाउन आग्रह गरको छ ।

'दार्चुलाको माल्पा भन्ने ठाउँमा ठूलो पहिरोको कारण महाकाली नदी थुनिन गएकोले कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुटन सक्ने सम्भावना रहेको भन्ने जानकारी हुन आएको छ' सूचनामा भनिएको छ, 'महाकाली नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।'