Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चितवनमा वडाध्यक्षको निधन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २१, चितवन ।</b> चितवनको इच्छाकामना&nbsp; गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उहाँको निधन भएको हो ।&nbsp;&nbsp;<br></p><p>&nbsp;लामो समयदेखि कलेजो पीडित हुनुभएका अध्यक्ष रानामगरको ३८ वर्षकोे उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताउनुभयो । उहाँको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । रानामगरको श्रीमती र एक छोरी हुनुहुन्छ । </p><p>उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।&nbsp;</p>