दलसिंह गिरी | कालिकोट | समुन्द्री सतह देखि करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको कालिकोट जिल्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने बडीमालीका धार्मिक पर्यटन स्थल धार्मिक पर्यटकका हिसावले मात्र नभै बहुउपयोगी जडिबुटी हिमाली जनावर तथा चराचुंगी लगायत बहुमुखी सौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | कालिकोट | समुन्द्री सतह देखि करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको कालिकोट जिल्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने बडीमालीका धार्मिक पर्यटन स्थल धार्मिक पर्यटकका हिसावले मात्र नभै बहुउपयोगी जडिबुटी हिमाली जनावर तथा चराचुंगी लगायत बहुमुखी सौ"/>
2026-09-16 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मध्य तथा सुदुरकै अप्सरा बडिमालीका

दलसिंह गिरी | कालिकोट | समुन्द्री सतह देखि करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको कालिकोट जिल्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने बडीमालीका धार्मिक पर्यटन स्थल धार्मिक पर्यटकका हिसावले मात्र नभै बहुउपयोगी जडिबुटी हिमाली जनावर तथा चराचुंगी लगायत बहुमुखी सौन्दर्यका हिसाबले महत्वपूर्ण मानिन्छ । अग्ला अग्ला हिमश्रींखलाहरु नजिकै बाट नियाल्न सकिने, डाँफे, मुनाल, कालिजका बथानहरु, मृगका बथानहरु सजिलै नियाल्न सकिने, चार सय बढी जडिबुटीहरु एउटै पाटनमा नियाल्न र चिन्न सकिने मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका केही उदाहरण मात्र हुन् ।

बडिमालीकाको सौन्र्दय भनेकै विशाल फाँटहरु र स सना ताल तथा खण्डहरु हुन् । बडिमालीका धार्मिक मेला बर्षको एक पटक अथवा प्रत्येक वर्ष जनै पूणिर्माका दिन लाग्ने गर्दछ । बडिमालीकामा अवस्थीत दुर्गामाता (माई) को पुजाआजा तथा तृथपिठ गर्यो भने मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वासका कारण बर्षेनी मध्य तथा सुदुरपश्चिम हुदै भारतबाट समेत २० हजार बढी पर्यटकहरु भित्रिने गर्दछन् ।

बर्षेनी २० हजार बढी पर्यटकहरु बढिमालीका भित्रिने गरेपनि प्रयाप्त सुरक्षित पैदलमार्ग तथा यातायातको विकास नभएका कारण तिर्थपिठ गर्ने यात्रीहरुलाई कठिनाई हुने गरेको पाईन्छ । धार्मिक त्रिर्थयात्राको लागि बडिमालीका पुगेका तिर्थयात्रीहरुले एक दिन बडिमालिकामै बास बस्नु पर्ने भएका कारणले प्रयाप्त र ब्यवस्थीत धर्मशाला नभएका कारण पनि तिर्थयात्रीहरु थप कठिनाइमा पर्ने गर्दछन् । जस्तो कठिनाई भएपनि बडिमालीकाको सौन्दर्य र त्यहाको मनमोहले सबै हराउने गरेको तिर्थयात्रीहरु बताउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु