साउन २१, नवलपरासी । नवलपरासीको कावासोतीमा एक जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । कावासोतीको खरकट्टा जंगलमा बिहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, नवलपरासी । नवलपरासीको कावासोतीमा एक जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । कावासोतीको खरकट्टा जंगलमा बिहि"/>
२०८२, १४ फाल्गुन बिहीबार
नवलपुर - NWL

नवलपरासीको कावासोतीमा सवारी दुर्घटना, १ को मृत्यु

२०७३, २१ श्रावण शुक्रबार ०४:४०

साउन २१, नवलपरासी । नवलपरासीको कावासोतीमा एक जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । कावासोतीको खरकट्टा जंगलमा बिहिवार मोटरसाईकल र बस एक आपसमा ठोक्किँदा चितवन गर्दी ९ बस्ने २५ वर्षका योगेश सिहं गुरुङको मृत्यु भएको हो । 


नारायणगढबाट डण्डातर्फ जाँदै गरेको  ना ४ ख ७०८६ नम्बरको बसले  विपरित दिशातर्फ जादै गरेको ज २ प ४७५१ नम्बरको मोटरसाईकललाई ठक्करदिदा  सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाईते भएका गुरुङको उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।


दुर्घटनामा मोटरसाइकल चालक चितवन जगतपुर बस्ने करिब २५ वर्षका सचिन पावे गम्भीर घाईते भएका छन् । उनको चितवनको  पुरानो मेडिकल कलेजमा उचचार भईरहेको र बस नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा