नन्दराम जैशी, साउन २१, जुम्ला । नेपाल अडिटर्स एशोसिएशनको ११ औ बार्षिक उत्सबका अवसरमा बिहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनु भएका बिरामिलाइ फलफुल बितरण गरीएको छ । नेपाल अडिटर्स एसोसिएसन जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, साउन २१, जुम्ला । नेपाल अडिटर्स एशोसिएशनको ११ औ बार्षिक उत्सबका अवसरमा बिहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनु भएका बिरामिलाइ फलफुल बितरण गरीएको छ । नेपाल अडिटर्स एसोसिएसन जिल"/>
2026-08-29 07:07 AM
जुम्ला - JML

एशोसिएशनको ११ औ बार्षिक उत्सबका अवसरमा बिरामिलाइ फलफुल बितरण

नन्दराम जैशी, साउन २१, जुम्ला । नेपाल अडिटर्स एशोसिएशनको ११ औ बार्षिक उत्सबका अवसरमा बिहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनु भएका बिरामिलाइ फलफुल बितरण गरीएको छ । नेपाल अडिटर्स एसोसिएसन जिल्ला कार्य समिति जुम्लाको आयोजनामा करीब १ सय जना बिरामिलाइ फलफुल बितरण गरीएको हो ।      

एशोसिएशनका केन्द्रीय उपाअध्यक्ष हिमालयन खत्रि र जिल्ला अध्यक्ष हरी बहादुर महतको नेतृत्वमा बिरामिलाइ फलफुल बितरण गरीएको कोषाअध्यक्ष हरी बहादुर भण्डारीले बताए । समितिका उपाअध्यक्ष लक्ष्मी प्रसाद उपाध्यायले बिरामिको स्वाथ्यलाइ ख्याल गरी थोरै भएपनि पोषणलाइ टेवा पुग्ने खालका फलफुल बितरण गरीएको जानकारी दिए ।      

समितिका सदस्य बिष्णुऋषि रेग्मीले केरा, अंगुर, फ्रुटि लगाएतका फलफुल दिइएको बताए । फलफुल पाएपछि मुगु रुवा ६ कि बिरामि भदुरी बुढाले खुसि ब्यक्त गर्दै एशोसिएशनलाइ धन्यबाद दिनुभयो । कालिकोट राँचुल्लीकि बिरामि तिला शाहि र जुम्ला चन्दननाथ नगरपालिका ११ कि सुत्केरी बिरामि देविसरा रोकायाले फलफुल बितरण कार्य सरायिन भएको भन्दै सबैले राम्रो कामको सिको गर्नुपर्नेमा जोड दिनुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो