साउन २१, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका १५ मा एक महिलाको शव भेटिएको छ । धौंलागीरी चोक नजिकै अन्दाजी ४५ बर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका १५ मा एक महिलाको शव भेटिएको छ । धौंलागीरी चोक नजिकै अन्दाजी ४५ बर्"/>
७ मंसिर २०८१, शुक्रबार
नवलपुर - NWL

नवलपरासीको देवचुलीमा एक महिलाको शव भेटियो

२१ श्रावण २०७३, शुक्रबार ०५:०६

साउन २१, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका १५ मा एक महिलाको शव भेटिएको छ । धौंलागीरी चोक नजिकै अन्दाजी ४५ बर्षको एक महिलाको शव भेटिएको रजहर प्रहरीले जानकारी दिएको छ ।


शनाखत हुन नसकेको ति महिलाको शव गुरुङ मगर समुदायको जस्तो देखिएको बताइएको छ । हरियो टिसट र साडी लगाएको अवस्थामा महिलाको शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र केउरेनी पठाईएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने