सम्राट सिंह, साउन २१, बझाङ । रायल गाविसमा घाँस काट्ने क्रम भिर बाट लडेर एक जना महीलाको मृत्यु भएको छ । रायल गाविस ६ कोटी गाँउकी २१ बर्षीया बेल देवि विष्टको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह, साउन २१, बझाङ । रायल गाविसमा घाँस काट्ने क्रम भिर बाट लडेर एक जना महीलाको मृत्यु भएको छ । रायल गाविस ६ कोटी गाँउकी २१ बर्षीया बेल देवि विष्टको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
२०८३, १४ जेष्ठ बिहीबार
बझाङ्ग - BJN

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

२०७३, २१ श्रावण शुक्रबार ०५:४९

सम्राट सिंह, साउन २१, बझाङ । रायल गाविसमा घाँस काट्ने क्रम भिर बाट लडेर एक जना महीलाको मृत्यु भएको छ । रायल गाविस ६ कोटी गाँउकी २१ बर्षीया बेल देवि विष्टको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा भिरबाट लडेर घटना स्थलमा नै ज्यान गएको उनका आफन्त पुर्ण बहादुर विष्टले बताए । भिर बाट लड्दा २ सय मीटर तल खसेको समेत उनको भनाइ छ । मृतककी १ बर्षीया छोरी छन भने उनका श्रीमान सुरेश विष्ट रोजगारीका सिलसिलामा भारतमा गएका छन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु