प्रज्वल पाैडेल | साउन २१, रामेछाप | रामेछापको कठजोरमा भैसिले हानेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल | साउन २१, रामेछाप | रामेछापको कठजोरमा भैसिले हानेर"/>
२० मंसिर २०८२, शुक्रबार
रामेछाप - RMC

भैसिले हानेर एक महिलाको मृत्यु

२१ श्रावण २०७३, शुक्रबार ०७:३७

प्रज्वल पाैडेल | साउन २१, रामेछाप | रामेछापको कठजोरमा भैसिले हानेर शुक्रबार विहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान ३ बजेतिर मन्थलि नगरपालिका वडा न ५ कठजाेरमामा अाफ्नै घरकाे भैसिले किलो उखेलेपछि समातेर बान्ने क्रममा भैसिले हान्दा मिना बुढाथोकिको मृत्यु भएको हो । भैसिले मृतक बुढाथोकिको पेट र छातिमा चाेटलागेपछि घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ । मृतक मिना दिपक बुढाथोकीकी पत्नी भएको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट