सम्राट सिंह | साउन २१, बझांग | एक महीनादेखी टेलीफोन सेवा अबरुद्ध हुँदा बझाङ जिल्लाका ८ गाविसका बासिन्दाहरुलाई समस्या भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन २१, बझांग | एक महीनादेखी टेलीफोन सेवा अबरुद्ध हुँदा बझाङ जिल्लाका ८ गाविसका बासिन्दाहरुलाई समस्या भएको छ । "/>
2026-09-19 02:00 AM
बझाङ्ग - BJN

टेलिफोन सेवा अवरुद्घ हुँदा ८ गाविसका बासिन्दालाई समस्या

सम्राट सिंह | साउन २१, बझांग | एक महीनादेखी टेलीफोन सेवा अबरुद्ध हुँदा बझाङ जिल्लाका ८ गाविसका बासिन्दाहरुलाई समस्या भएको छ । 

बझाङको केदारमा निर्माण गरीएको नेपाल टेलीकमको टावरमा खराबी आएका कारण पिपलकोट, कफलसेरी, देउलीकोट, खिरातडी, बाँझ, भामचौर, भैरवनाथ, दहबगर र देउलीकोट लगायतका गाविसका बासिन्दाहरु संञ्चार बिहिन भएका छन ।

असार महनिाको पहीलो हप्ता देखी विग्रीएको नेटवर्क एक महीना भन्दा बढी भै सक्दा समेत मर्मतमा सरोकारवालाले चाँसो नदीएकाले एक महिनासम्म सम्पर्क बिहिन भएको स्थानिय जीत बहादुर जाग्रीले बताए । नेटवर्क खराब भएको एक महीना भन्दा बढी भै सक्दा समेत मर्मतमा नेपाल टेलिकमले कुनै पनी चाँसो नदिएको उनको भनाइ छ । 

केदारको टावरमा रहेका सोलारका ब्याट्री विग्रीएका कारण नेटवर्कमा समस्या भएको नेपाल दुर सञ्चार शाखा बझाङका कार्यालय प्रमुख कृष्ण चौधरीले बताए । विहान र बेलुका नेटवर्क नभए पनी दिउसो घाम लागे पछि नेटवर्क सन्चालन हुने गरेको उनको भनाइ छ । चौधरीले तत्काल ब्याट्री जोडेर संञ्चार सेवा सुचारु गर्ने समेत उनले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई