सन्तोषकुमार गुप्ता  साउन २१, दाङ । देउखुरीको सिसहनिया स्वास्थ्य चौकीका निवृत इन्चार्ज शिवहरि शर्माले बिहिबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता  साउन २१, दाङ । देउखुरीको सिसहनिया स्वास्थ्य चौकीका निवृत इन्चार्ज शिवहरि शर्माले बिहिबार"/>
२० मंसिर २०८२, शुक्रबार
दाङ्ग - DNG

घर परिवार सबैलाई सम्झाई-बुझाई सुसाईट नोट लेखेर आत्महत्या (यस्तो छ सुसाईट नोट)

२१ श्रावण २०७३, शुक्रबार १०:३६

सन्तोषकुमार गुप्ता  साउन २१, दाङ । देउखुरीको सिसहनिया स्वास्थ्य चौकीका निवृत इन्चार्ज शिवहरि शर्माले बिहिबार राती सुसाईत नोट लेखेर आत्महत्या गर्नु भएको छ । सिसहनियाँ—७ लठहवा निवासी करिब ६० बर्षीय शर्माले चार पृष्ठको सुसाईट नोट लेखेर आत्मा हत्या गर्नु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भएको छ ।

सुसाईट नोटमा आत्माहत्याको ठोस कारण नखुलाईएको प्रहरीले जनाएको छ । शर्माको शव घर नजिकैको नालामा मृत अवस्था फेला परेको थियो । उहाँको मृत्युको आधिकारिक कारण भने पुष्ठी नसकेको र शर्माले लेख्नु भएको उक्त सुसाईट नोटमा ईलाका प्रहरी कार्यालय भालुवाङ र सिसहनियाँ प्रहरी चौकीलाई सम्बोधन गदै म आफू खुसी आत्महत्या गरेको हुँ यसमा कोही पनि दोषी नभएकोे उल्लेख गरिएको छ । सुसाईट नोटमा आफ्नो घर परिवार, श्रीमती, छोरा, छोरी, भाई, बहिनी, इष्टमित्र, स्वास्थ्य चौकीका कर्मचारी, साथीभाईहरुलाई सम्झाई बुझाई गरी लेख्नु भएको छ ।  मृतक शर्माको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र लमही पठाईएको प्रहरीले जनाएको छ ।

यस्तो छ सुसाइट नोट: 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट