११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कारोबार शुरु गरेकै दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा सर्किट

२ फाल्गुन २०७७, आईतवार ०६:५७

फागुन २, काठमाडौँ । कारोबार सुरु गरेको पहिलो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा सर्किट लागेको छ । आइतबार देखि दोस्रो बजारमा सेयर मूल्य ३४० रुपैयाँबाट कारोबार शुरु भएको बैंकको सेयर मूल्य शुरुमै १० प्रतिशतले बढेको छ ।

कम्पनीको शुरुवाती मूल्य न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँ तोकिएको थियो । यसअघि बैंकको २० करोड कित्ता सेयर बिहीबार नेप्सेमा सूचिकृत भएको थियो । नियम अनुसार अब कम्पनीको आज सेयर मूल्य १० प्रतिशतभन्दा बढीमा कारोबार हुन सक्दैन । तर यदि कसैले कम मूल्यमा सेयर बिक्री गरेको खण्डमा भने बिक्री हुन्छ ।

तर यसअघि दोस्रो बजारमा कारोबार शुरु गरेका प्रभु लाइफ इन्स्योरेन्स र चन्द्रागिरि हिल्स कम्पनीको सेयर न्यूनतम मूल्यबाट शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह