नन्दराम जैशी | साउन २२, जुम्ला | नं २४ बाहिनि अड्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | साउन २२, जुम्ला | नं २४ बाहिनि अड्"/>

२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

नं २४ बाहिनि अड्डा जुम्लाद्धारा सिरिएल नं ५ को सैन्य तालिम सम्पन्न

२०७३, २२ श्रावण शनिबार ०३:०१


नन्दराम जैशी | साउन २२, जुम्ला | नं २४ बाहिनि अड्डा जुम्लाद्धारा शुक्रबार सिरिएल नं ५ को सैन्य तालिम सम्पन्न भएको छ । 

नं २४ बाहिनि अड्डा जुम्लामा सिरिएल नं ५ को सैन्य तालिम लिनुभएका नवसैनिकहरुको शुक्रबार अन्तमि दलेल कवाजका साथ सैन्य तालिम सम्पन्न भएको हो । बाहिनिका सहायक रथि नरेश चन्द भट्टको प्रमुख आतिथ्यता तथा दलेल कवाज निरीक्षण पछि ९ महिने सैन्य तालिम सम्पन्न भएको घोषणा गरीएको थियो ।           

९ महिना पहिले भर्ति भएका नवसैनिकहरुको आज अन्तमि दलेल कवाजका साथ सैन्य तालिम सम्पन्न भएपछि हिजैबाटै लागुहुने गरी नवसैनिकहरुको स्थायि नियुक्ति घोषणा हुने सहायक रथि नरेश चन्द भट्टले बताए । सम्पन्न भएको सैन्य तालिममा प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डित, पत्रकार लगाएत जिल्ला स्थीत विभिन्न सरोकारवाला निकायका ब्यक्तिहरुको सहभागितामा रहेको थियो । सो अवसरमा नवसैनिकहरुका आफन्तले उनिहरुलाइ फुलमाला, अविर तथा दोसल्ला ओडाएर स्वागत गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना