विमल धामी/साउन २२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा रहेको ग्लोबल सिप विकास केन्द्रले बेल्डाँडी नगरपालिकामा ८ प्रकारका बिभिन्न तालिम दिने भएको छ ।

 सनिवार बेल्डाँडीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा ग्लोबल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी/साउन २२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा रहेको ग्लोबल सिप विकास केन्द्रले बेल्डाँडी नगरपालिकामा ८ प्रकारका बिभिन्न तालिम दिने भएको छ ।

 सनिवार बेल्डाँडीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा ग्लोबल"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा ग्लोबल सिप विकास केन्द्रले ८ वटा तालिम दिंदै

२२ श्रावण २०७३, शनिबार ०९:४९

विमल धामी/साउन २२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा रहेको ग्लोबल सिप विकास केन्द्रले बेल्डाँडी नगरपालिकामा ८ प्रकारका बिभिन्न तालिम दिने भएको छ ।

 सनिवार बेल्डाँडीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा ग्लोबल सिप विकास केन्द्रका अध्यक्ष बिर बहादुर सुनाले बेल्डाँडी नगरपालिकाका सबै वडामा बिभिन्न १९ तालिम मध्ये मोवाईल रिपेरिङ्, हाउस वाइरिङ, एडभान्स सिलाई कटाई, ब्युटिपार्लर डिप्लोमा, कम्प्युटर अपरेटर, कम्प्युटर हार्डवयेर, कम्प्युटर डिप्लोमा, र कोट मेकर तालिम दिईने जनाएका छन् ।

आन्तरकृया कार्यक्रममा वडानागरिक मञ्चका पदाधिकारी, राजनितिक दलका प्रतिनिधि, महिला स्वास्थ्य स्यमसेवीका लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै सहभागिले यो कार्यक्रम एकदमै महत्वपुर्ण भएको जनाए । 

राजनितिक दलका प्रतिनिधिले यो कार्यक्रम स्वागत योग्य रहेको बताए । कार्यक्रमको सहजिकरण ग्लोबलका सिप डाईरेक्टर खमेन्द्र बिकले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक