अजयकुमार साह/साउन २२, उदयपुर । संघीय समाजवादी फोरमका एक नेता आज गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई रहेका छन ।  आफ्नै घरमा नजिकै गोर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह/साउन २२, उदयपुर । संघीय समाजवादी फोरमका एक नेता आज गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई रहेका छन ।  आफ्नै घरमा नजिकै गोर"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

गोरुकाटेको आरोपमा फोरमका नेता पक्राउ

२२ श्रावण २०७३, शनिबार १०:४७

अजयकुमार साह/साउन २२, उदयपुर । संघीय समाजवादी फोरमका एक नेता आज गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई रहेका छन ।  आफ्नै घरमा नजिकै गोरु काटेको आरोपमा नेता राईलाई पक्राउ गरिएको हो । पक्राउ परेका राई राजाको शासनकालका बेल्टार गाविसको पूर्व जनप्रतिनिधी हुन ।

राईले घर नजिकै रहेको द्धारखोलाको बाँधमा लगि गोरु काटिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिम प्रसाद सिलवालले बताए । पक्राउ परेका राईलाई मुलुकी ऐन भाग ४ को चौपाया सम्बन्धि महल ७ अनुसार कानुनी कार्वाही अगाडी बढाउने प्रहरीले जनाएको छ । चौपाया सम्बन्धि महल अनुसार जानी जानी गाई गोरु मानैलाई १२ बर्ष र मार्न सल्लाह दिनेलाई ६ बर्ष कैद सजाय हुने व्यवस्था छ ।

तर पक्राउ परेका राईले भने लडेर मरेको गोरुलाई प्रहरीले फसाउन मारेको आरोप लगाएको बताएका छन । देश धर्म निरपेक्ष भई सक्दा समेत गोरु काटेको आरोपमा नागरिक पक्राउ पर्नु दुखत भएको सघीय समाजवादी फोरमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक