प्रज्वल पौडेल/साउन २२, रामेछाप । मन्थली नगरपालिकाले यस आर्थिक बर्षबाट एकीकृत सम्पत्ति कर लागु गर्ने भएको छ । 

नगरपालिकाले शनिबार सरोकारवाला ब्यक्तिहरुसँग छलफल गरि एकीकृत सम्पत्ति कर लागु गर्ने तयारीबारे जानकारी गराएको हो । मन्थलि नग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल/साउन २२, रामेछाप । मन्थली नगरपालिकाले यस आर्थिक बर्षबाट एकीकृत सम्पत्ति कर लागु गर्ने भएको छ । 

नगरपालिकाले शनिबार सरोकारवाला ब्यक्तिहरुसँग छलफल गरि एकीकृत सम्पत्ति कर लागु गर्ने तयारीबारे जानकारी गराएको हो । मन्थलि नग"/>

2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थली नगरपालिकाले एकिकृत सम्पति कर लागु गर्ने

प्रज्वल पौडेल/साउन २२, रामेछाप । मन्थली नगरपालिकाले यस आर्थिक बर्षबाट एकीकृत सम्पत्ति कर लागु गर्ने भएको छ । 

नगरपालिकाले शनिबार सरोकारवाला ब्यक्तिहरुसँग छलफल गरि एकीकृत सम्पत्ति कर लागु गर्ने तयारीबारे जानकारी गराएको हो । मन्थलि नगरपालिका भित्र जग्गाजमिन भएका सर्बसाधारणहरुले आफ्नो जग्गा र उक्त जग्गा भित्र बनेका घर, टहरो लगायतको भौतिक संरचनाहरुको एकीकृत सम्पति कर तिर्नु पर्ने नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको बताए ।

 एकीकृत सम्पती कर तिरेपछि मालपोतमा गएर तिरो तिरिरहनु नपर्ने एकिकृत सम्पत्ति करबिज्ञ खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । भौतिक संरचनाहरुको कर के कति तिर्ने भन्ने बिषयमा नगरपालिकाले गठन गरेको मुल्यांकन समितिले निर्णय गर्ने बताइएको छ । 

मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्थली नपाका वडा संयोजक, वडा सचिव र राजनीतिक दलका प्रतिनिधिहरुलाई करबिज्ञ खगेन्द्रप्रसाद खतिवडाले प्रशिक्षण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई