नन्दराम जैशी | साउन २२, जुम्ला | घरमा चार्ज राखिएको मोबाइलद्धारा विधुत् सर्ट भएपछि जुम्ला पातारासि गाविस ५ छिपछिपेमा अवस्थीत अम्मर बुढाको घरमा गएराति आगलागि भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन २२, जुम्ला | घरमा चार्ज राखिएको मोबाइलद्धारा विधुत् सर्ट भएपछि जुम्ला पातारासि गाविस ५ छिपछिपेमा अवस्थीत अम्मर बुढाको घरमा गएराति आगलागि भएको छ ।"/>
2026-10-15 06:55 AM
जुम्ला - JML

चार्जमा राखिएको मोबाइलद्धारा विधुत् सर्ट भएपछि घर आगलागि

नन्दराम जैशी | साउन २२, जुम्ला | घरमा चार्ज राखिएको मोबाइलद्धारा विधुत् सर्ट भएपछि जुम्ला पातारासि गाविस ५ छिपछिपेमा अवस्थीत अम्मर बुढाको घरमा गएराति आगलागि भएको छ । राति साढे दशबजे तिर घरभित्र चार्जमा राखिएको मोबाइल पट्केर विधुत् सर्ट भएपछि बुढाको घरमा आगलागि भएको हो । आगलागिबाट उहाको घरमा रहेको अन्न तथा सबै लत्ता कपडा जलेर नष्ट भएको प्रहरी चौकि डिल्लीचौरले जनाएको छ ।

आगलागिबाट घरमा करीब ५ लाख ७१ ह्जार ९ सय रुपैया बराबर क्षेति भएको प्रहरी मुचुल्कामा उल्लेख गरीएको छ । चार्ज राखिएको मोबाइलद्धारा विधुत् सर्ट भएर राति एक्कासि लागेको आगोको कारण मानविय क्षेति भने हुन पाएको छैन, भने आगलागिका कारण घरमा पालिएका १६ कुखुरा र २ वटा खरायो जलेका छन् । राति सबै गाँउले सुति सकेको अवस्थामा आगलागि भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको स्थानियको भनाइ छ । घर आगलागिबाट ठुलो क्षेति बेहोर्नु परेको अम्मर बुढाका ५ जना परीवार हाल आफन्तको घरमा बसि रहेका छन् ।

घरमा राखिएका खाने देखि सबै लगाउने कपडा जलेर नष्ट भएपछि बुढाको परीवार सहयोगका लागि सबैलाइ गुहार्न थालेको पातारासिबाट निराजन नेपालले जानकारी दिए । आगलागिले घरमा अहिले खाने र बस्ने केहि ठेगान नभएकाले अम्मर बुढाको परीवारले जिल्ला स्थीत सरकारी तथा गैर सरकारी कार्यालयलाइ सहयोगका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने