२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रारामा लागेको आगो नियन्त्रणमा

२०७७, २१ फाल्गुन शुक्रबार ०४:५६

दान बहादुर बुढा । फागुन २०, मुगु । मुगु जिल्ला स्थित रारा राष्टिय निकुन्ज मालागेको आगो विहिबार बाट नियन्त्रणमा आएको छ । गत सोमबारबाट मध्यवती वनबाट लागेको आगो निकुन्जको वन क्षेत्रमा प्रवेश गरेको थियो । 

वनमा आगो लागेको ४ दिन पछि विहिबार विहान बाट आगो निभाउन खटिएका स्थानिय,मध्यवती समिती,निकुन्ज कर्मचारी,प्रहरी,सशस्त्रप्रहरी र श्री बक्स गुल्म रारामा रहेको गुल्मका नेपाली सेनाहरुको प्रयास बाट आगो नियन्त्रणमा आएको डाव रानीखाडा मध्यवर्ती वन समुहका सचिव दानबहादुर शाहीले जानकारी गराउनु भयो ।

डाव रानी खाडा मध्यवती सामुदायिक वन समितीको वन क्षेत्र बाट शुरु भएको आगो फैलदै गएर रारा राष्ट्रिय निकुन्जको वन क्षेत्र सम्म फैदिदा करिव २० हेन्टर वन पाखो क्षेत्रमा आगो फैलिएको रारा राष्टिय निकुन्ज कार्यालयले बताएको थियो ।

आगो निकुन्जको वन क्षेत्रमाप्रवेश गरेपनि नेपाली सेना,शसस्त्र प्रहरी,वन पथ प्रहरी,निकुन्जका कर्मचारी र पिना गाँउका स्थानियहरुको रात दिनको खटाईले समय मै आगो नियन्त्रणमा आयो यदी नियन्त्रण गर्न नसकिएको भएनि कुन्जका हजारौ विभिन्न जातका रुख विरुवाका साथै यहाँपाई जंगली जनावार,चराचुरिङ्गीहरु खरानी हुन्थे, आगो नियन्त्रणमा खटिने सबै धन्यवादका पात्र हुुनुहुन्छ रारा राष्टिय निकुन्जका निर्मित निकुन्ज संरक्षक यज्ञ बहादुर रोकायाले भन्नुहुन्छ ।

वनमा जडिबुटी खोज्न र भेडा वाखा्रचराउन गएका स्थानिय तथा गोठालाहरुले चिसो छल्न तथा खाजाखान बालेको आगो रामो ्रसंग ननिभाउदा हावाले गर्दा सोही आगो वनमा फैलिएरको हुनसक्ने रारा राष्टिय निकुन्ज मध्यवती वन उपभोक्ता समिती राराका सचिव लोकेन्द्र बहादुर बम अनुमानलगाउनु हुन्छ ।

निकुन्ज र मध्यवती समितीले डढेलो नियन्त्रण तथा चारी सिकारी रोक थामका लागी बर्षेनी जनचेतना दिन मातहतका वन समुहका सदस्यहरुलाई लाखौ रकमखर्च गर ेपनि उपलब्धी शुन्य हुने गरेको छ । आगामी दिनमा वन क्षेत्रका नाममा राज्यले गर्न खर्च लगानीबारे सरोकार निकायहरुले एक चोटी सोच्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला