2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

लोकतान्त्रिक निर्माण व्यवसायी संघको अध्यक्षमा केदार

kedar
ghimireपुस २६, बिर्तामोड । नेपाल लोकतान्त्रिक निर्माण
व्यवसायी संघ झापाको अध्यक्षमा युवा निर्माण व्यवसायी केदार गिरी चयन भएका छन् । बिर्तामोड –३ निवासी
गिरीलाई संघको झापा अध्यक्षको रुपमा केन्द्रीय समितिले चयन गरेको केन्द्रीय अध्यक्ष हुमनाथ कोइरालाले
जानकारी दिए ।

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपाली कांग्रेस आवद्ध निर्माण
व्यवसायीहरुको संगठन हो ।
अध्यक्षमा चयन भएपछि गिरीले माघको पहिलो सातासम्ममा जिल्ला समितिलाई
पूर्णता दिने बताएका छन् । हाल उनी निर्माण व्यवसायी संघ झापाको सदस्य समेत रहेका छन् । २०५८ सालदेखि
निर्माण व्यवसायमा आवद्ध उनी कञ्चन निर्माण सेवा र कञ्चनजंघा क्रसर उद्योगका सञ्चालक हुन्

परिवार नियोजन संघ झापाको सचिव समेत रहेका गिरी नेपाल रेडक्रस सोसाइटीको यसेसकर सदस्य हुन् भने
रोटरी क्लव र वीरता जेसीजमा समेत आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई