आफन्तको उपचारको क्रम्मा नेपालगंन्ज झरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आफन्तको उपचारको क्रम्मा नेपालगंन्ज झरेका"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

ट्रक्रको ठक्करले कांग्रेस नेता मल्लको मृत्यु

२०७७, २८ फाल्गुन शुक्रबार ०५:१३

दान बहादुर बुढा । फाल्गुन २७, मुगु । मुगु गए राति बुधबार राति ९ बजे तिर बाँके कोहोलर स्थित पिपलचोकमा जेब्राक्रसिङ बाट सडक पार गर्ने क्रममा ट्रक्रको ठक्करको कांग्रेस नेता जयकर्ण मल्लको मृत्यू भएको छ ।

आफन्तको उपचारको क्रम्मा नेपालगंन्ज झरेका मल्ललाई भे १ क ११०० नम्बरको ट्रकले ठक्कर दिँदा  मुगु जिल्ला सोरु गाँयपालिका वडा नम्बर ११ धैनकोट गाँउका ३७ वर्षीय जयकर्ण  मल्लको घटनास्थलमै निधन भएको कांग्रेस जिल्ला कार्यसमिति मुगुका पार्टी सभापति खड्गबहादुर शाहीले बताए ।

मल्ललाई ठक्कर दिर्ने चालक र ट्रक नेपाल प्रहरीको नियन्त्रणमा लिएको र अन्य घटनाको बारे प्रहरीले अनुसँधान गरि रहेको पार्टि सभपति शाहीले बताए । लामो समय देखी नेपालि काग्रेस पार्टिका पाटिको नियम निदेशन र अनुसासन भित्र रह िक्रियाशिल रुपमा काम गदै आई रहेका मल्ललाई नेपाली कांग्रेस मुगु जिल्ला कार्यसमितिले एक वर्षअघि मल्ललाई सोरु गाउँपालिकाको सभापति चयन गरि गाँउपालिका भित्रको जिम्मा दिएका थिए ।

मल्लको मृत्यूको खवरले मुगु जिल्ला नेपाली काग्रेस मुगु गहिरो सोकमा रहेको छ । बिहीबार बिहान नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठक बसि ट्रक चालकलाई कडा भन्दा कडा कानुनी कारबाहीसहित क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ भर्ने १३ दिन सम्म जिल्ला , गाँउपालिकाको पार्टी कार्यालयको झन्डा आधा झुकाइने निर्णय गरेको नेपालि कांग्रेस मुगुका पुर्व शिक्षा तथा राज्य मन्त्री हरुत बहादुर मल्लले जानकारी गराएका छन ।

नेपाली लोकतान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेको उनको भावपूर्ण श्रदाञ्जलि अपर्ण गदै आत्मको शान्तीको कामनाका साथ नेपाली काग्रेस शोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गदै कांग्रेस केन्द्रय कार्यसमितिको तर्फबाट मख्य सचिव कृष्ण प्रसाद पौडेलको हस्ता क्षेरमा शोक ब्याक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला