२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जन्म दिनमा रेडक्रसलाई सहयोग

३० पुष २०७२, बिहीबार १२:१५

पुस ३०, बिर्तामोड । झापा बिर्तामोड –६ का रंगलाल न्यौपानेले आफ्नो ३९ औं जन्मोत्सवको खर्च मानवीय
सेवाका लागि प्रदान गरेका छन् । उनले नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडद्वारा सञ्चालित
रक्तसंचार केन्द्र भवनका लागि २५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेका हुन् ।

jhap - help - redcross
विहीवार बिर्तामोडस्थित रक्तसंचार भवनमा न्यौपानेले उक्त रकम रेडक्रस उपशाखा
सभापति सजेश शिवाकोटी र जिल्ला सदस्य हेम खड्कालाई प्रदान गरे ।


शिवाकोटी र खड्काले मानवीय सेवाका लागि सहयोग गरेकोमा न्यौपानेलाई धन्यवाद दिँदै उनलाई
रेडक्रसको विशिष्ट सदस्यता प्रदान गरिने जानकारी दिए । विराट निमाविका शिक्षक समेत रहेका न्यौपाने
रेडक्रसको आजीवन सदस्य समेत हुन् ।

जन्म दिनको अवसरमा अन्त
खर्च गर्नुभन्दा मानवीय सेवाका लागि सहयोग पु¥याउन र अरुलाई पनि सेवामा समर्पित हुन प्रेरित गर्ने
उद्देश्यले उक्त रकम प्रदान गरेको न्यौपानेले बताए । उक्त अवसरमा समाजसेवाका लागि बुबाले गरेको सहयोगले
अरुलाई पनि राम्रो काम गर्न प्रेरणा दिने उनकी छोरी दीपशिखाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली