२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मृगौला पीडितलाई दिमिक युथ क्लबको आर्थिक सहयोग

२०७७, २८ फाल्गुन शुक्रबार १३:०५

फागुन २८, स्याङ्जा । स्याङ्जाको गल्याङ न.पा-११, दिमिकका लेखनाथ भट्टराईको मृगौला प्रत्यारोपणको लागि दिमिक युथ क्लबलेआर्थिक सहयोग प्रदान गरेको छ ।

हाल भारतमा उपचाररत भट्टराईको मृगौला प्रत्यारोपणको लागि क्लबले रु १२,००० सहयोग स्वरुप उहाँका प्रतिनिधि पात्र भाई टंक प्रसाद भट्टराईलाई क्लबका अध्यक्ष ढाकाराम भट्टराईले प्रदान गरेका हुन् । जसमा दिमिक युथ क्लबको कोषबाट रु ५०००, रमेश भट्टराई (द.कोरिया) रु ५००० र ढाकाराम भट्टराई रु २००० समेत गरी जम्मा रु १२००० क्लब मार्फत समाजसेवी लिलाराम ज्ञवाली र टंक प्रसाद भट्टराई समक्ष हस्तान्तरण गरिएको हो । 


त्यसै गरी समाजसेवी लिलाराम ज्ञवाली,टंक प्रसाद भट्टराई र दिमिक युथ क्लबका अध्यक्ष ढाकाराम भट्टराईको सक्रियतामा विभिन्न व्यक्ति,संघ/संस्था लगायतबाट जम्मा रु १,१२,९१५ पीडित लेखनाथ भट्टराईका भाइ टंक प्रसाद भट्टराईलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष ढाकाराम भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा