पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत १, काठमाडौँ ।</b> सिरहाको एक मालपोत कार्यालय परिसरमा बम बिष्फोट भएको छ । जिल्लाको लहान नगरपालिका स्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम बिष्फोट भएको प्रहरीले जनाएको छ । <br></p><p>बिष्फोटमा परी ४ जना घाइते भएका छन् । घाइतेको लहान अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार विष्फोट गराउनेको खोजि भइरहेको छ ।</p>

