बिदुर एमसी, साउन २३, देउखुरी । देउखुरीको सिसहनियाँमा साउन २८ गते अन्र्तराष्ट्रिय युवा दिवस मनाउने भएको छ ।   विहानी रेडियो स्रोता समुह लठ्ठहवाको हालै सिसहनियाँमा भएको बैठकले साउन २८ गते परेको अन्तराष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिदुर एमसी, साउन २३, देउखुरी । देउखुरीको सिसहनियाँमा साउन २८ गते अन्र्तराष्ट्रिय युवा दिवस मनाउने भएको छ ।   विहानी रेडियो स्रोता समुह लठ्ठहवाको हालै सिसहनियाँमा भएको बैठकले साउन २८ गते परेको अन्तराष्ट"/>
2026-09-19 03:15 PM
दाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा युवा दिवस मनाइने

बिदुर एमसी, साउन २३, देउखुरी । देउखुरीको सिसहनियाँमा साउन २८ गते अन्र्तराष्ट्रिय युवा दिवस मनाउने भएको छ ।   विहानी रेडियो स्रोता समुह लठ्ठहवाको हालै सिसहनियाँमा भएको बैठकले साउन २८ गते परेको अन्तराष्ट्रिय युवा दिवस सिसहनियाँमा भव्य रुपमा मनाउने निर्णय गरेको हो । 

समुहकी अध्यक्ष रविता चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले दिवसका अवसरमा र्याली  र अन्य कार्यक्रम गरी दिवस मनाउने निर्णय गर्नुका साथै सिसहनियाँ युवा सञ्जाल र गाविस सँग समन्वय गर्ने निर्णय समेत गरेको छ ।

साथै बैठकले स्रोता समुहको नियमित बैठकलाई हेरफेर गरि प्रत्येक महिनाको पहिलो हप्ताको शनिवार र तेस्रो शनिवार गरि मासिक २ पटक बैठक बस्ने निर्णय गरेको छ । बैठकको सहजीकरण सामुदायिक सञ्चारकर्मी ओमप्रकाश गुप्ता र सामाजिक अनुसन्धानकर्ता सिता चौधरीले गर्नु भएको थियो ।

त्यसैगरी जनप्रिय रेडियो स्रोता समुहको बैठकले पनि साउन २८ गते परेको अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको छ । बैठकले विहानी रेडियो स्रोता समुह, सिसहनियाँ युवा सञ्जाल र गाविस सँग समन्वय गर्ने निर्णय समेत गरेको छ । बैठकको सहर्जीकरण सामुदायिक सञ्चारकर्मी ओमप्रकाश गुप्ता र सामाजिक अनुसन्धानकर्ता सिता चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह