साउन २३, देउखुरी । वेष्र्टन डेभलपमेन्ट बैंक शाखा कार्यालय सिसहनियाँले शुक्रवार एक कार्यक्रमका बीच शाखा प्रमुखहरुको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय सिसहनियाँमा विगत साढे तिन वर्ष देखि कार्यरत शाखा प्रमुख श्रीधर अधिकारी र कर्मचार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, देउखुरी । वेष्र्टन डेभलपमेन्ट बैंक शाखा कार्यालय सिसहनियाँले शुक्रवार एक कार्यक्रमका बीच शाखा प्रमुखहरुको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय सिसहनियाँमा विगत साढे तिन वर्ष देखि कार्यरत शाखा प्रमुख श्रीधर अधिकारी र कर्मचार"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

वेष्र्टन बैङ्क सिसहनियाँ शाखा प्रमुखको स्वागत तथा विदाई

२३ श्रावण २०७३, आईतवार ०७:४४

साउन २३, देउखुरी । वेष्र्टन डेभलपमेन्ट बैंक शाखा कार्यालय सिसहनियाँले शुक्रवार एक कार्यक्रमका बीच शाखा प्रमुखहरुको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय सिसहनियाँमा विगत साढे तिन वर्ष देखि कार्यरत शाखा प्रमुख श्रीधर अधिकारी र कर्मचारी तेजबहादुर नेपालीको शाखा कार्यालय लमही सरुवा भएको र सिसहनियाँ शाखामा चन्द्रौटा शाखा कार्यालयबाट शाखा प्रमुखमा ओमप्रकाश चौधरी आउनु भएकोले स्वागत तथा विदाई गरिएको हो । 

       विदाई भएर जान लाग्नु भएका अधिकारी, नेपाली र  सरुवा भई आउनु भएका चौधरीलाई फुलमाला र टिका लगाई मायाको चिनो प्रदान गरी स्वागत तथा विदाई गरिएको छ । चौधरी २०६४ साल बाट वेष्र्टन बैंकमा कार्यरत रही शाखा प्रमुखको रुपमा सिसहनियाँमा आउनु भएको हो ।

शाखा प्रमुख ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको स्वागत तथा विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले विदाई भएर जाने र आउने शाखा प्रमुखहरुको कार्यसफलताको कामना गरेका थिए सो अवसरमा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकी, समाज सेवी शान्तराज शर्मा, बेचनलाल चौधरी, भिमा आचार्य र कर्मचारीहरु राजेश्वर चौधरी तेज बहादुर  नेपाली र पत्रकार ओम प्रकाश गुप्ता लगाएतका बक्ताले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक बासुदेव ज्ञवालीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य