साउन २३, देउखुरी । देउखुरीको गंगापरस्पुर स्थित सालझुण्डी सामुदायिक वनमा बिभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिएको छ । वन खण्डको बिभिन्न क्षेत्रमा अम्रिसो, कोइराल, सिमल, बाँस, मौवा र ईमली प्रजातिका बिरुवाहरु रोपिएको सो वनका कोषाध्यक्ष रामलक्ष्मण शाहले जानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, देउखुरी । देउखुरीको गंगापरस्पुर स्थित सालझुण्डी सामुदायिक वनमा बिभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिएको छ । वन खण्डको बिभिन्न क्षेत्रमा अम्रिसो, कोइराल, सिमल, बाँस, मौवा र ईमली प्रजातिका बिरुवाहरु रोपिएको सो वनका कोषाध्यक्ष रामलक्ष्मण शाहले जानक"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गंगापरस्पुरको सालझुण्डी वनमा बृक्षारोपण

२३ श्रावण २०७३, आईतवार ०७:५४

साउन २३, देउखुरी । देउखुरीको गंगापरस्पुर स्थित सालझुण्डी सामुदायिक वनमा बिभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिएको छ । वन खण्डको बिभिन्न क्षेत्रमा अम्रिसो, कोइराल, सिमल, बाँस, मौवा र ईमली प्रजातिका बिरुवाहरु रोपिएको सो वनका कोषाध्यक्ष रामलक्ष्मण शाहले जानकारी दिनुभएको छ । 

     बिगतका दिनहरुमा बदनाम भएको इतिहास बोकेको अहिले राम्रा कामहरु गर्दै आएको उक्त सामुदायिक वनले हाल  चोरी निकासी र चोरी तस्करी नियन्त्रणका लागी वन क्षेत्रहरुमा घुम्ती गस्ती समेत संचालन गरिरहेको ईलाका वन कार्यालयले जनाएको छ । राप्तीपारीको मदपुर नसहवा,ज्योती,उपल्लो मदपुर लगाएतका सामुदायिक वनहरुले पनि बिरुवा रोपण गरेका छन् । सबै सामुदायिक वनहरुलाई सेक्टर वन कार्यालयले विरुवाहरु उपलब्ध गराएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य