साउन २३, देउखुरी । देउखुरीको गंगापरस्पुर स्थित सालझुण्डी सामुदायिक वनमा बिभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिएको छ । वन खण्डको बिभिन्न क्षेत्रमा अम्रिसो, कोइराल, सिमल, बाँस, मौवा र ईमली प्रजातिका बिरुवाहरु रोपिएको सो वनका कोषाध्यक्ष रामलक्ष्मण शाहले जानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, देउखुरी । देउखुरीको गंगापरस्पुर स्थित सालझुण्डी सामुदायिक वनमा बिभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिएको छ । वन खण्डको बिभिन्न क्षेत्रमा अम्रिसो, कोइराल, सिमल, बाँस, मौवा र ईमली प्रजातिका बिरुवाहरु रोपिएको सो वनका कोषाध्यक्ष रामलक्ष्मण शाहले जानक"/>
2026-11-05 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गंगापरस्पुरको सालझुण्डी वनमा बृक्षारोपण

साउन २३, देउखुरी । देउखुरीको गंगापरस्पुर स्थित सालझुण्डी सामुदायिक वनमा बिभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिएको छ । वन खण्डको बिभिन्न क्षेत्रमा अम्रिसो, कोइराल, सिमल, बाँस, मौवा र ईमली प्रजातिका बिरुवाहरु रोपिएको सो वनका कोषाध्यक्ष रामलक्ष्मण शाहले जानकारी दिनुभएको छ । 

     बिगतका दिनहरुमा बदनाम भएको इतिहास बोकेको अहिले राम्रा कामहरु गर्दै आएको उक्त सामुदायिक वनले हाल  चोरी निकासी र चोरी तस्करी नियन्त्रणका लागी वन क्षेत्रहरुमा घुम्ती गस्ती समेत संचालन गरिरहेको ईलाका वन कार्यालयले जनाएको छ । राप्तीपारीको मदपुर नसहवा,ज्योती,उपल्लो मदपुर लगाएतका सामुदायिक वनहरुले पनि बिरुवा रोपण गरेका छन् । सबै सामुदायिक वनहरुलाई सेक्टर वन कार्यालयले विरुवाहरु उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट