२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नि:शुल्क तालिम लिन चाहनुहुन्छ ? इन्टरस्काफ सेफ्टी सोलुशनमा सम्पर्क गर्नुहोस्

२०७७, ८ चैत्र आईतवार १०:१४

चैत्र ८, काठमाडौं । के तपाई तालिम लिएर आफ्नो दक्षता वृद्धि गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तपाइको लागि अवसर छ । काठमाडौंको बसुन्धरा चौकी नजिक रहेको इन्टरस्काफ सेफ्टी ट्रेनिङ सोलुशनले स्काफफोल्डर, म्यासन र प्लम्बरको लागि निशुल्क तालिम दिन लागेको जनाएको छ ।

१० रोपनी जग्गामा अन्तराष्ट्रिय स्ट्राण्डर्डका ट्रेनिङ सामाग्रीका साथ संचालित, अत्याधुनिक सुविधासहित अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गर्ने उदेश्यले २०७६ साउन ३१ गतेबाट संचालनमा आएको ट्रेनिङ सोलुशनले सुरक्षित आप्रवाशन परियोजना (सामी) को आर्थिक सहयोगमा उक्त तालिम दिन लागेको हो ।

के के विषयमा तालिम दिइन्छ ? 

Scaffolder, Mason, Plumber

तालिम शुल्क लाग्छ कि लाग्दैन ?

निशुल्क 

तालिम कति अवधिको हुन्छ ? 

७ देखि १५ दिन 

तालिम लिन के के योग्यता हुनुपर्छ ?

वैदेशिक रोजगारीबाट नेपाल फर्किएको हुनुपर्ने 

कति उमेर समुहका व्यक्तिले तालिम लिन पाउँछन् ? 

१८-४५ वर्ष 


तालिम कहिलेबाट संचालन हुन्छ ? 

सुचारु भैरहेको छ 

तालिम लिएपछि के फाईदा हुन्छ ? 

Skill upgrade, Certification. NSTB certification as per the modality 1,2. After training Job counselling and job seminar/refer.

Interscaff Safety Training Solution मा नै तालिम लिन किन आउने ?

Internationally qualified trainer, CTEVT qualified trainer, well equipped infrastructure and training material. 

तालिम कहाँ संचालन हुन्छ ? 

Interscaff Safety Training Solution. 

Opposite Basundhara Police Station, Kathmandu.

०१-४३६४२९७/०१-४३८४९२१ 

 साथै  ट्रेनिङ सोलुशनमा स्काफोल्डिंग, रोप एलेक्स, एल्मुनिएम तथा स्टिल फेब्रीकेशन, सटरिङ कार्पेन्टर, फिनिसिङ कार्पेन्टर, स्टिल फिक्सर, इन्सुलेटर, मेसन, वेल्डिङ् लगायत विषयमा पनि शशुल्क तालिम संचालन हुँदै आएको कम्पनीले जनाएको छ । ट्रेनिङ सेन्टरबाट वैदेशिक रोजगारीमा जानेहरुको लागि तालिम तथा स्किल टेष्ट गराउन सकिने सुविधा रहेको कम्पनीले जनाएको छ। 

अबदेखि नेपालमै अन्तराष्ट्रियस्तरको तालिम, बसुन्धारामा खुल्यो ‘इन्टरस्काप सेफ्टी ट्रेनिङ सोलुसन’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै