३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कांग्रेस महाधिवेशनका लागि जिल्लामा चहलपहल

१२ माघ २०७२, मंगलवार १३:४५

माघ १२, पर्वत । नेपाली
कांग्रेसको तेह्रौं महाधिवेशनका लागि जिल्लामा यतिबेला चहलपहल तातेको छ। अधिवेशनको लागि जिल्लामा
चोकचोकमा चर्चा र परिचर्चा हुन थालेको छ । कस्को नेतृत्वमा वा कुन गुटले जिल्लामा आफ्नो कब्जा जनाउने हो
त्यो एकिन छैन यदपी जिल्लामा अधिवेशनका लागि लिएर सकड, चिया पसलमा पहस भैरहेका छन् ।

birtamod

नेताहरु
दौडाहमा व्यस्त छन् भने कार्यकर्ता पनि अधिवेशन तयारीमा जुटेका छन्। महाधिवेशन नजिकिएसँगै जिल्लामा
पार्टी्भित्र गुटउपगुटको सक्रियता पनि बढेको छ । केन्द्रमा संस्थापन र देउवानिकट मानिने नेताहरू
जिल्लामा भने आफ्नो अस्तित्व देखाउन नयाँ गुट निर्माण गर्न थालेका छन् । पर्वत जिल्लामा निर्वाचन अधिकृत
तोकिएर आएका कृष्णप्रसाद तिमिल्सीनाले जिल्लामा शान्ति पूर्ण रुपमा अधिवेशन सम्पन्न हुने बताएका छन्

गाउँ अधिवेशनका लागि ६६ जना निर्वाचन अधिकृत तोकिएको र
प्रत्येक गाविसमा सहज रुपमा अधिवेशन सम्पन्न हुने उनको तर्क छ । गाउँ अधिबेशनबाट २ महिला, १÷१ जना दलित,
मधेसी, आदीबासी लगाएतका गरी ११ जना जिल्ला अधिवेशनका लागि आउने र जिल्लाबाट नेतृत्व गरेका मध्ये २४ जना
कन्द्रिय महाधिवेशनका लागि चयन हुने उनको तर्क छ । जिल्लामा विगतका बर्षमा मतपत्रनै हराउने तथा अहिलेको
क्रियाशिल सदस्यताको नाम थर तथा ठेगना नै फरक भएको बारेमा पत्रकारले गरेको प्रश्नमा तिमिल्सीनाले
जिल्लामा यसपटक त्यसो नुहने बताउका छन् ।

१२ औ महाधिवेशनमा भएका
जस्तो विवाद नहोस भन्नको लागि सिक्षक संघबाट १ सय जनाको नाम लिस्ट आफुले एक्लै निर्वाचन अधिकृत तोकेको र
यस्तो समस्या अहिलेको अधिवेशनमा नदेखिने बताए भने व्यक्तिको विवरणमा भएको क्रुटिलाई आफुले सुल्झाई सकेको
बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली