प्रकाश धौलाकोटी । साउन २४, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा आइतबार सूचनाको हक सम्बन्धी अन्तरक्रिया का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी । साउन २४, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा आइतबार सूचनाको हक सम्बन्धी अन्तरक्रिया का"/>
२२ माघ २०८२, बुधबार
तेह्रथुम - TRT

सूचनाको हकको व्यवहारिक प्रयोग बढ्दै

२४ श्रावण २०७३, सोमबार ०२:३१

प्रकाश धौलाकोटी । साउन २४, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा आइतबार सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा सन्चालित कार्यक्रममा सहभागीले सूचनाको हकको व्यवहारिक प्रयोगको प्रवर्धनमा जोड दिएका छन् ।

सूचनाको हकले सेवा प्रवाह गर्ने निकायलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउने निष्कर्ष निकाल्दै सहभागीले त्यसको व्यवहारिक प्रयोगमा सबै नागरिकको पहुँच पुर्याइनुपर्ने बताए । आठराई क्षेत्रका ह्वाकु, ईवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, सक्रान्तिबजार र खाम्लालुङ गाविसका ३५ बढी सहभागी कार्यक्रमको सहजीकरण सूचनाको हकका अभियन्ता प्रकाश धौलाकोटीले गर्नुभएको थियो । 

यस क्षेत्रमा पछिल्लो समय सूचनाको हक निकै प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ । विभिन्न गाविसमा सूचना माग्ने, प्राप्त सूचनाबारे समुदायमै छलफल गर्ने र सम्बन्धित निकायलाई नागरिकहरुप्रति जवाफदेही बनाउने क्रियाकलापहरु भइरहेको देउराली सोसाइटी, तेह्रथुमका नागरिक शिक्षा अधिकृत खगेन्द्र सापकोटाले बताउनुभयो । कार्यक्रम एक्सनएड नेपालको आर्थिक सहयोगमा देउराली सोसाइटी तेह्रथुमले आयोजना गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै