३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भ्रष्ट्राचारको विरुद्धमा युवा

१७ माघ २०७२, आईतवार ०९:००

Corruption

माघ १६, विर्तामोड । समाजमा बढ्दो भ्रष्ट्राचारको विरुद्धमा आवाज उठाउँदै आएको युवा जमातको
सञ्जाल बागेश्वरी असल शासन क्लबको झापामा पनि शाखा विस्तार गरिएको छ ।

शनिबार विर्तामोडमा आयोजित एक भेलाले झापा जिल्ला कार्य समिति गठन गर्दै शाखा विस्तारको घोषणा
गरिएको हो । नवगठित समितिको अध्यक्षमा राजेन्द्र खनाल चयन भएका छन् भने उपाध्यक्षमा कविराज चाम्लिङ
रहेका छन् । त्यस्तै, समितिको सचिवमा सिर्जना घिमिरे, सह–सचिवमा अर्जुन खरेल र कोषाध्यक्षमा युमा राई
रहेका छन् ।

समितिको सदस्यहरुमा सेलिङ के।सी।, गौरव पोखरेल, योगप्रसाद भट्टराई, जयन्ती आचार्य,
दृष्टिका खनाल, गीता संगम राई, विराट किराती र सुस्मिता पोखरेल रहेका छन् ।

नवगठित समितिको पहिलो
वैठकपछि शाखालाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालयमा दर्ता र केन्द्रीय समितिमा आबद्ध गराउने तयारी
रहेको अध्यक्ष खनालले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए