साउन २४, काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको समाचार छ । फिदिमबाट विरामी लिएर उडेको उक्त हेलिकप्टर नाइन एनएकेए कल साइन सम्पर्कविहीन भएको थियो ।


हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको समाचार छ । फिदिमबाट विरामी लिएर उडेको उक्त हेलिकप्टर नाइन एनएकेए कल साइन सम्पर्कविहीन भएको थियो ।


हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को "/>

२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, भीरको खोचमा परेकाले उद्दारमा अफ्ट्यारो (अपडेट)

२०७३, २४ श्रावण सोमबार ०८:३६

साउन २४, काठमाडौं । गोरखाबाट ५ दिनको नवजात बिरामी शीशूलाई  लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको समाचार सँगै स्थानीय श्याम मुढभारीका अनुसार ४ जनाको मृत्यु भएको अपुष्ट खबर प्राप्त भएको छ । 

घटनास्थललाई प्रत्यक्ष नियालेका अर्का स्थानीय कृष्ण प्रसाद खतिवडाका अनुसार उक्त हेलिकप्टर बेतिनिको सिरान भिरको खोचमा अड्किएर बसेको छ | उनको अनुसार उक्त हेलिकप्टरमा २ जना चालक, एक जना सुत्केरी सहित ५ दिने शिशु र अन्य १ जना छन् । केहि स्थानीयले भनेका छन् – 'ढुङ्गामा ठोक्किएर तल भिरमा झर्यो ।' अहिले उक्त स्थानमा हेलिकप्टर घुमीरहेको स्थानीयले बताए |

भिरको बाटो निकै अफ्तारो भएकोले दुर्घटना स्थालमा पुग्न असहज भएको बताइएको छ । 

गोरखाबाट विरामी लिएर उडेको उक्त हेलिकप्टर नाइन एनएकेए कल साइन सम्पर्कविहीन भएको थियो । गोर्खाबाट दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौँका लागि उडेको हेलिकोप्टर १२ बजेर ३५ मिनेट जाँदा सम्पर्क बाहिर गएको फिस्टेल एयरले जनाएको छ । 

हेलिकप्टरमा सवारहरुको अवस्था कस्तो छ भन्ने बारे अझै केहि खुलिसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै